आयोगले गठबन्धन गर्दा महिला प्रतिनिधित्व सुनिश्चितता हुनुपर्ने निर्देशन सच्चायो

काठमाडौं, २९ चैत्र । निर्वाचन आयोग नेपालले जारी गरेको गठबन्धन गरेर चुनाव लड्ने दलहरुले प्रमु्ख वा उपप्रमुख मध्ये एक जना महिला उम्मेदवार उठाउनुपर्ने निर्देशन सच्चाएको छ । आयोगले पालिकामा प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला हुनुपर्ने व्यवस्था बुँदा नम्बर ६ लाई सच्चाएको हो । आज एक विज्ञप्ती जारी गर्दै आयोगले दलहरुलाई दिएको निर्देशन बुँदा नम्बर […]