आईजीपी नियुक्ति विवादको मुद्दा तेस्रोपटक हेर्दाहेर्दैमा

काठमाडौं ।  सर्वोच्च अदालतले आईजीपी नियुक्तिसम्बन्धीको मुद्दालाई आज पनि हेर्दाहेर्दैमा राखेको छ । सरकारी पक्षले मुद्दा टुंगिनुअघि एआईजी विश्वराज पोखरेलेको 'अवधि सकिन्छ' भन्ने भनाइले आशंका बढिरहेका बेला सर्वोच्चले तेस्रोपटक मुद्दा हेर्दाहेर्दैमा राखेको हो । गत वैशाख १८ गते मन्त्रिपरिषद्ले १६ महिना सिनियर एआईजीलाई छोडेर भर्खरै एआईजी बढुवा भएका धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि एआइजी...

सम्बन्धित सामग्री

आईजीपी नियुक्ति विवाद : सर्वोच्चमा आज अन्तिम सुनुवाइ

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुँदैछ। रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलतर्फका कानून व्यवसायीले शुक्रबार जवाफ दिन लागेका हुन्।  कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा मुद्दा पाँचौँपटक सुनुवाइ हुन लागेको हो। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा ‘हेर्दाहेर्दै’मा छ । ।सरकारले वैशाख १८ मा धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो। वरिष

आईजीपी नियुक्ति विवाद : सुनुवाइ पूरा हुनै सकस

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतमा २१ वैशाखबाट बहस भइरहेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा.कुमार चुडालको संयुक्त इजलासमा मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।संयुक्त इजलासमा आईजीपी नियुक्ति विवादबारे असार १९ मा चौथोपटक सुनुवाइ हुँदैछ । मन्त्रिपरिषद्ले वैशाख १८ मा धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि उनका प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेल सर्वोच्च गएका हुन् । पोखरेलले दायर गरेको रिट निवेदन का

आईजीपी नियुक्तिविरुद्ध मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौँ- नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा सोमबार सुनुवाइ हुँदैछ। यसअघि असार ५ गते सुनुवाइ भएको मुद्दा आज सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलसामा सुनुवाइ भइरहेको मुद्दामा रिट निवेदक विश्वराज पोखरेलका तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरिसकेका […]

आईजीपी नियुक्ति विवाद : आज मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ- नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ। यसअघि असार ५ गते सुनुवाइ भएको मुद्दा आज सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।  सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अ...

आईजीपी नियुक्ति विवाद : आज मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ- नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ। यसअघि असार ५ गते सुनुवाइ भएको मुद्दा आज सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।  सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अ...

आईजीपी नियुक्ति विवाद : एआईजी पोखरेलको मुद्दा श्रेष्ठ र चुडालको इजलासमा

काठमाडौं । सरकारले गरेको आईजीपी नियुक्ति गैरकानुनी भएको र त्यसले आफूमाथि अन्याय भएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा परेको छ । गत वैशाखमा सरकारले १६ महिनापछिका एआईजीलाई आईजीपी बनाएपछि पहिलो वरीयताका एआईजी पोखरेल सर्वोच्च गएका थिए । त्यसबेला न्यायाधीश सुष्मलता माथेमाको इजलासमा आफ्नो...