भागरथीको बलात्कार र हत्या भएको नवौँ दिन : न दोषी भेटियो न अस्पतालबाट शव उठ्यो

‘हामी दोषीनजिक पुगेका छौं’ भागिरथीको बलात्कार तथा हत्या भएको नवौं दिनसम्म प्रहरीको उही प्रतिक्रिया छ ।  ‘हिजोभन्दा आज, आजभन्दा भोलि हामी अपराधीको नजिक पुगिरहेका छौँ,’ डिआइजी उत्तम सुवेदीले भने । सुदूरपश्चिम प्रहरी प्रमुख...

सम्बन्धित सामग्री

धनुषामा ५ वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ

जनकपुरधाम- धनुषामा पाँच वर्षीया बालिकाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । घटनाको प्रकृति हेर्दा बलात्कार गरी हत्या गरिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । जिल्लाको सबैला नगरपालिका–९ कुसमाहामा पाँच वर्षीया बालिकाको जबर्जस्ती करणी गरी घाँटी थिचेर मारेको अवस्थामा शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अवालेले जानकारी दिए । पाँच वर्षीया […]

घाँस काट्न निस्केकी महिलाको बलात्कारपछि हत्या

बाँसघारीमा शव फेला परेको महोत्तरी मटिहानी नगरपालिका–१ की ४० वर्षीया अमना खातुनको हत्या भएको खुलेको छ । फलामका पेचकसले घाँटी, छाती र पेटमा प्रहार गरि शलले घाँटी कसेर उनको हत्या भएको प्रहरीले जनाएको छ ।बलात्कार गरेर उनको हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र त्यो कुरा खुल्ने महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी चन्देश्वर यादवले बताए । हत्या आरोपमा प्रहरीले स्थानीय २४ वर्षीय मोजाहिर अन्सारीलाई पक्राउ गरेको छ । घटनामा थप व्यक्तिको संलग्नता रहेको वा नरहेको

भारतमा २ किशोरीको बलात्कार पछि हत्या

काठमाडौं । भारतको उत्तर प्रदेशमा दुईजना किशोरीमाथि बलात्कार पछि हत्या गरिएको आरोपमा ६ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । ती किशोरीहरु एउटा रुखमा झुन्डिरहेको अवस्थामा फेला परेपछी घटना उजागर भएको हो । प्रहरीका अनुसार उत्तर प्रदेशको लखिमपुर जिल्लाको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । उनीहरुको उमेर १८ बर्ष मुनिको र दलित परिवारको […]

दलित नाबालिग दिदीबहिनीको अपहरणपछि सामूहिक बलात्कार र हत्या

लखिमपुरमा बलात्कारपछि हत्या गरिएका दुई दलित दिदीबहिनीको २४ घण्टापछि बिहीबार साँझ ५ बजे दाहसंस्कार गरिएको छ । रोजगारी र क्षतिपूर्तिको माग गर्दै परिवारले दाहसंस्कार गर्न अस्वीकार गरेका थिए । तर प्रशासनको आश्वासनपछि दाहसंस्कार गर्न परिवार राजी भए ।यसअघि दुवै बालिकाको शव परिवारको उपस्थितिमा पोष्टमार्टम गरिएको थियो । ३ जना चिकित्सकको टोलीले पोष्टमार्टम गरेको थियो । पोष्टमार्टम रिपोर्टले सामूहिक बलात्कार भएको पुष्टि गरेको छ । बलात्कारपछि पहिले दुवै दिदीबहिनीको घाँटी थिचेर हत्या गरिएको र त्यसपछि शवलाई

रुसी सेनाले सर्वसाधारणको हत्या र महिलालाई बलात्कार गरेका छन् : जेलेन्स्की

सुरक्षा परिषद्लाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेस्कीले आफू रुसका उत्पीडित जनताको तर्फबाट बोलिरहेको बताए । जालेस्कीले युक्रेनमा रुसको आक्रमणपछि पहिलो पटक सुरक्षा परिषद्लाई सम्बोधन गरेका हुन । सम्बोधन गर्दै  उनले भने,’रुसी सेनाले सर्वसाधारणको हत्या र युक्रेनी महिलाहरुलाई बलात्कार गरेको  छ।’ जालेस्कीको बयान बुचा शहरबाट आएको रिपोर्टपछि आएको हो। बुचामा युक्रेनी नागरिकको शव फेला परेको […]

धनुषामा एक युवतीको  हत्या

धनुषामा एक युवतीको हत्या भएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ६ स्थित मालटोलमा अवस्थित आँपको बगैँचामा अन्दाजी २५ वर्षीया युवतीको हत्या भएको अवस्थामा शव फेला परेको हो । टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए ।युवतीको पहिचान भने खुलिसकेको छैन । यता घटनाबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । ती युवतीको बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका धनुषा प्रहरीले गरेको छ

सलमान, अक्षय, अजयसहित ३८ सेलिब्रिटी विरुद्ध मुद्दा दायर

२ बर्ष अगाडि भारतमा एक डाक्टरलाई बलात्कार गरी हत्या गरिएको खबरले विश्व बजार हल्लाएको थियो । हैदराबादमा डाक्टरको बलात्कार गरी हत्या गरिएको र उनको शव जलाइएको घटनाले मानिसहरुमा आक्रोश पैदा गरेको थियो । सो समयमा बलिउडका सेलिब्रिटीहरुले समेत घटनाको बिरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका थिए । तर, बलिउडका ३८ जना सेलिब्रिटीले सामाजिक संजालमा […]

बलात्कारपछि हत्याको आरोपमा शव बुझ्न अस्वीकार

बलात्कार पछि हत्या गरिएको आरोपमा लालबन्दी नगरपालिका– १७ की किशोरी प्रियंका भुजेलको शव परिवारले बुझ्न अस्वीकार गरेको छ । बुधबार मृतकको शव परीक्षण भइसके पनि परिवारले बुझ्न नमान्दा जिल्ला अस्पतालमै रहेको छ ।दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गर्ने र घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान गरी न्याय दिलाउने आश्वासन प्रहरीले  दिए पनि परिवारले शव बुझेका छैनन् । गत साउन ३१ गते राति करिब ११ बजे घरबाटै बेपत्ता भएकी रानीगन्ज डाँडा टोलका राजेश भुजेलकी  छोरीको शव गत मङ्गलबार राति कालिन्जोर खोल

बलात्कारपछि हत्याको आरोपमा शव बुझ्न अस्वीकार

सर्लाही । बलात्कार पछि हत्या गरिएको आरोपमा लालबन्दी नगरपालिका– १७ की किशोरी प्रियङ्का भुजेलको शव परिवारले बुझ्न अस्वीकार गरेको छ । बुधबार मृतकको शव परीक्षण भइसके पनि परिवारले बुझ्न नमान्दा जिल्ला अस्पतालमै रहेको छ । दोषी पत्ता लगाई कानूनबमोजिम कारबाही गर्ने र घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान गरी न्याय दिलाउने आश्वासन प्रहरीले दिए पनि परिवारले शव […]

आँप टिप्न गएकी बालिकाको बलात्कार प्रयासपछि हत्या

आँप बगैचामा आँप टिप्न गएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलकी ९ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या गरेको खुलेको छ। गत्त शुक्रबार बालिका शिवानी यादवको शव स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा भेटिएको थियो।...