राप्रपाको केन्द्रीय समितिको पहिलो बैठक बस्दै, कमल थापा नजाने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपाकोनवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ। पार्टी केन्द्री यकार्यालय धुम्बाराहीमा दिउँसो साढे १२ बजेका लागि नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बोलाएका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिए।राप्रपाले बैठकलाई नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुबिच परिचयात्मक बैठक भनेको छ। बैठकमा निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा र कमलथापालाई पनि निमन्त्रणा गरिएको केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए।तर, नवनिर्वाचित