आफ्नै छोरीको बलात्कार पछि हत्या गरेको अभियोगमा पिता पक्राउ

कैलाली, ३ असार । आफ्नै छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा लम्की चुहा नगरपालिका–२ बघनिया बस्ने उनकै ५१ वर्षीय पुरुषलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । ती बालिका आफ्नै घरमा गत जेठ २७ गते दिउँसो मृत अवस्थामा फेला परेको […]

सम्बन्धित सामग्री

१२ वर्षीय बालक बलात्कार र हत्यामा संलग्न भएपछि

एक चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा पर्सा प्रहरीले १२ वर्षीया बालकसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका २ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका १६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् । बिहीबार साँझदेखि बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ …

४ वर्षीया बालिकाको बलात्कार पछि हत्या, ३ जना पक्राउ

पर्सा,९ साउन । चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका–१६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् । बिहीबार साँझदेखि बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय […]

गाँजा सेवन गरी बालिकामाथि बलात्कार र हत्या गर्ने दाजुभाई पक्राउ

मोरङ, ३० फागुन । डेढ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–७ बस्ने २५ वर्षीय अजय चौधरी र सोही ठाउँ बस्ने २८ वर्षीय मिथुन चौधरी पक्राउ परेका हुन् । घरमा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ हराएकी बालिका सुन्दरहरैँचा […]

स्कुलबाट घर फर्किदा बालिका बलात्कार पछि हत्या गर्ने ६४ वर्षीय गिरी पक्राउ

मोरङ, १५ फागुन । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बालिकालाई करणी गरी हत्या गरेको अभियोगमा लेटाङ नगरपालिका–८ बस्ने ६४ वर्षीय दिपक गिरीलाई प्रहरीले पक्राउ गरेको हो । लेटाङस्थित श्री जाँते उच्च माबिमा ६ कक्षामा पढ्ने बालिका गत बुधबार स्कुल छुट्टी भएपश्चात घर फर्कने क्रममा हराई […]

प्रहरीले भागरथी भट्टको आरोपीलाई सार्वजनिक गर्‍यो

काठमाडौँ । प्रहरीले भागरथी भट्टको बलात्कार तथा हत्यामा संलग्न आरोपीलाई सार्वजनिक गरेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पत्रकार सम्मेलन गरी दिउँसो सार्वजनिक गरेको हो।

हत्या आरोपमा भारतीय नागरिक पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

https://nagariknews.nagariknetwork.com/social-affairs/264841-1594017089.html

जनकपुरधाम उपमहानगरपालिका—२१ कुर्थाकी ११ वर्षीया कंचन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको मलिहावाद जिल्ला काकोरी ग्राम पञ्चायतका ३२ वर्षीय दिपु सिंह रहेका छन्।

१० रुपैयाँको लाेभ देखाएर बलात्कार

धनुषा : १० रुपैयाँ र एउटा चाउचाउमा फकाएर  बलात्कारपछि हत्या गरेका दुई अभियुक्तलाई धनुषा प्रहरीले आइतवार सार्वजनिक गरेको छ। धनुषाको औरही गाउँपालिका वडा नं. २ को देउरी परवाहकी १० वर्षिय बालिका मनिका यादवलाई बलत्कारपछि हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। घटनामा सं...

बालिका बलात्कारपछि हत्या अभियोगमा युवक पक्राउ

नाबालिकाको बलात्कार गरी हत्या गरेको अभियोगमा यहाँका एक युवक पक्राउ परेका छन्। ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ दमौटीका २२ वर्षीय शंकर राई आईतबार दिउँसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।