भोट माग्न भरतमणि पौडेल पुगे ताप्लेजुङ

काठमाडौं : 'कमेडी च्यापियन सिजन ' प्रतिस्पर्धी भरतमणी पौडेल भोट माग्न ताप्लेजुङ पुगेका छन्। गृह जिल्ला पुगेका पौडेललाई ताप्लेजुङका स्थानीयले नौमती बाजा, च्याब्रुङ नाचसहित भव्य स्वागत गरेका छन्। ताप्लेजुङ पुगेर उनले प्रतियोगितामा जिताउन आफूलाई भोट गर्न आह्वान गरेका छन्। स्थानीय युवाहरुले बाइक र्‍याली निकाल्दै उनको लागि भोटको अपिल समेत गरेका…

सम्बन्धित सामग्री

को बन्ला कमेडी च्याम्पियन ?

काठमाडौं । कमेडी च्याम्पिय सिजन–२ को ग्रान्ड फिनाले असोज २ गते हुँदै छ । कोरोना संक्रमणको त्रासका कारण नियमित सेटमै ग्रान्ड फिनाले हुनेछ ।  फाइनलमा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । उनीहरु फाइनलका लागि प्रस्तुति दिएर भोट माग्न होम टाउन पुगिसकेका छन् । गृह जिल्लामा भोट मागेर...

भोट माग्न गृह जिल्ला पुगे कमेडी च्याम्पियनका फाइनलिष्ट

काठमाडौं । कमेडी च्याम्पियनको फाइनलका लागि भोट माग्न फाइनलिष्टहरु गृह जिल्ला पुगेका छन् । फाइनलमा पुगेका भरतमणि अधिकारी, बिक्की अग्रवाल र सन्तोष थापा भोट माग्न गृह जिल्ला पुगेका हुन् ।   सन्तोष थापा गोरखाका हुन् भने भरतमणि पौडेल ताप्लेजुङका हुन् । बिक्की अग्रवाल भारत सिक्किमका हुन् । उनीहरु बिहीबार नै काठमाडौंबाट आ–आफ्नो...

कमेडी च्याम्पियन : जनताका लागि भोट माग्दै नेता

काठमाडौं । नेपालको पहिलो स्ट्यान्डअप कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन–२ फाइनलनजिक पुग्दा राजनीतिक सहभागिता देखिन थालेको छ । शोमा रहेका प्रतिस्पर्धीहरूको पक्षमा रहेर राजनीतिक दलका नेताहरूले भोट माग्न थालेका छन् । विशेषगरी गृहजिल्लाका प्रतिस्पर्धीका पक्षमा नेताहरूले खुलेरै भोट माग्न थालेका हुन् । शोमा हाल भरतमणि पौडेल, विक्की अग्रवाल, सन्तोष थापा, विकास...