नेपाल बङ्गलादेश बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको ‘वित्तीय साक्षरता नीति’लाई अवलम्बन गर्दै बैंकले भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।उक्त कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीहरू सहभागी थिए । कार्यक्रममा भोजपुर शाखा प्रमुख विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपयोगिताका बारेमा विद्यार्थीहरूलाई जानकारी गराए । उनले नेपाल राष्ट्र बैंकले नै नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवर

सम्बन्धित सामग्री

मन्जुश्री फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

नेपाल राष्ट्र बैंकको संयोजनमा मन्जुश्री फाइनान्सले विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...

बेष्ट फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

बेष्ट फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...

गोर्खाज फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गोखार्ज फाइनान्स लिमिटेडले ग्लोबल मनी वीक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको सातै प्रदेशमा रहेका १८ शाखाहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी झण्डै एक हजार विद्यार्थीलाई...

सनराइज बैंकद्वारा १०० स्थानमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सनराइज बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्मका १०० स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनी विक मनाएको बैंकले जनाएको छ । देशभरका शाखाहरु र सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी वित्तीया साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । बैंकले ग्लोबल […]

एनसिसी बैकको वित्तीय साक्षरता कार्यक्रम

नेपाल क्रेडिट एण्ड कमर्स बैंक चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम गरेको छ।...

सानिमाको वित्तीय साक्षरता कार्यक्रम

सानिमा बैंकको गोकर्णेश्वर शाखाद्वारा ग्लोबल मनिविक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।...

दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंक कर्णाली प्रदेश कार्यालयको संयोजनमा दैलेख र सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम सप्ताहव्यापीरुपमा गरिएको छ।...

बौद्धमा सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सानिमा बैंकले काठमाडौंको बौद्धमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । सानिमा बैंकको गोकर्णेश्वर शाखाले ‘ग्लोबल मनि विक २०२२’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बैंकको महत्व, बैंकिङ्ग सेवाहरु, डिजिटल बैंकिङ्ग सेवा र यसको महत्वहरु, क्यूआर कोड र […]

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम

सानिमा बैंकको गोकर्णेश्वर कार्यालयले ग्लोबल मनि विक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर कार्यालयले बौद्ध, काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।शान्ति फाउन्डेसन गैर सरकारी संस्था जसले महिलाहरुलाई सचेतना र सहायता दिने विभिन्न कार्यहरु गर्दछ । उक्त कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो ।उक्त कार्यक्रममा बैंकको महत्व, बैंकिङ्ग सेवाहरु, डिजिटल बैंकिङ्ग सेवा र यसको महत्वहरु, क्यूआर कोड र डिजिटल बैंकिङ्ग सेवा

एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंकका ब्रान्ड दूत रहेका अभिनेता पल शाहको उपस्थितिमा विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।...