मनसुनी विपत्ति : नेपालले कति बेहोर्‍यो क्षति ?

काठमाडौँ : यस वर्षको मनसुन सुरु भएदेखि बाढी र पहिरोका कारण २३ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयले बुधबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा २४ जना बेपत्ता छन् ।  मनसुन सुरु भएपछि सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ भने २० अझैँ बेपत्ता छन् ।  गृह मन्त्रालयले सार्वजन…

सम्बन्धित सामग्री

सबैले नसघाए बिजुली आपूर्तिमा ‘विपत्ति’ आउनसक्छ : कुलमान

३ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण भइरहेका प्रसारणलाइन पूर्वाधार आयोजनाहरु सम्पन्न गर्न दिने गरी सबै पक्षले नसघाए अर्को वर्ष बिजुली आपूर्तिमा ‘विपत्ति’ आउन सक्ने बताएको छ । आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जताततै प्रसारण पूर्वाधार बनाउने काममा सरकारी कार्यालयदेखि स्थानीयहरुसम्मले अवरोध गर्दा आपूर्ति व्यवस्थापन नै […]

मानिसकै लापरबाहीका कारण बढ्दै छ प्राकृतिक विपत्ति

गलेश्वर- हिमाली जिल्ला म्याग्दीमा मानवीय लापरबाहीका कारण प्राकृतिक विपत्ति बढ्दै जान थालेको छ । यस वर्षको बर्खा याममा  प्राकृतिक विपत्तिमा परेर एकै परिवारका पाँच जनाको ज्यान गयो । भारी वर्षाले ग्रामीण क्षेत्र जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त भएको छ । भौगोलिक बनावट कमजोर रहेको  जिल्लाका विभिन्न भागमा प्राकृतिक प्रकोपजन्य समस्या( भूक्षय, बाढी पहिरो तथा […]

अफगानिस्तानमा ‘सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने जर्मनीको भनाइ

बर्लिन । जर्मनीकी नयाँ विदेशमन्त्री अन्नालेना बायरबोकले अफगानिस्तानमा ‘वर्तमान समयको सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने बताएकी छन् । उनले जर्मनीले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् । पद ग्रहण गरेको दुई हप्तापछि उनले भनिन्, ‘बर्लिनले सबैभन्दा खाँचोमा परेका अफगानीहरूलाई बाह्य सहायता पुर्याउनेबाहेक तालिबान समूहका कारण विशेष गरी अफगानी महिला तथा […]

अफगानिस्तानमा ‘सबैभन्दा खराब मानवीय विपत्ति’ आउनसक्छ- जर्मनी

जर्मनीकी नयाँ विदेशमन्त्री अन्नालेना बायरबोकले अफगानिस्तानमा ‘वर्तमान् समयको सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने बताएका छन् । उनले जर्मनीले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । पद ग्रहण गरेको दुई हप्तापछि उनले भने, -बर्लिनले सबैभन्दा खाँचोमा परेका अफगानीहरूलाई बाह्य सहायता पु-याउनेबाहेक तालिबान समूहका कारण विशेष गरी अफगानी महिला तथा केटीहरू बढी खतरामा रहेका उनीहरूलाई आवश्यक उद्धार अभियान चलाउनु बाञ्छनीय हुनेछ । यस हिउदमा २४ लाख अफगानीलाई बाँच्नका लागि सहयो...

‘दम्पती, सन्तति, सम्पत्ति र विपत्ति’ सार्वजानिक

काठमाडौँ, २७ मङ्सिर: कानून विषयको उच्च शिक्षामा स्थापित चक्रवर्ती हबी एजुकेशन एकेडेमीका प्रमुख देवेन्द्रबहादुर भण्डारीको जीवनी र संस्मरणमा आधारित ‘दम्पती, सन्तति, सम्पत्ति र विपत्ति’ को विमोचन भएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सो कलेजको १२ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रमुख भण्डारीले दुई हजार ६०० पृष्ठको उक्त बृहत् पुस्तकको ‘प्रि–लञ्च’ गरेका हुन् । नेपाल […]

विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक : मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बेमौसमी वर्षासँगै आईपरेको विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन्। हिजो (आइतबार) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बझाङका नेता जनक बुढाको नेतृत्वमा आएको प्रतिनिधि टिमले बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक भएकाले क्षतिको विवरण आए लगत्तै प्रदेश सरकार स्थानीय र […]

विपत्ति सामना गर्न अन्तर्राष्ट्रिय समुदायको साथ लिनुपर्छ : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिँड्नुपर्ने चुनौती रहेको बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक खालको प्राकृतिक विपत्तिहरु भोग्नुपरेको उल्लेख गरे। उनले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका कारण नेपालसँगै छिमेकी मुलुकहरु पनि प्रभावित हुने भन्दै प्राकृतिक विपत्

विपत्ति विनाश कि सम्बन्धित क्षेत्र सुधारको अवसर ?

जब देशमा ठूलो विपत्ति आइपर्छ तब मानवलाई ठूलो संकट पर्दछ । त्यो प्राकृतिक विपत्ति बाढी, पहिरो, भूकम्प होस् वा सरुवा रोगको महामारी, हरेक विपत्तिले भौतिक र मानवीय क्षति पु¥याएर जाने...

‘प्राकृतिक विपत्ति भए पनि विकासको लक्ष्य हासिल हुन्छ’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् । काठमाडौंमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौती थपे पनि विकासको लक्ष्य भेट्ने बताए । उनले नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी […]