क्लिक भयो भने ‘चपली हाइट–३’ ले ट्रेन्ड सेट गर्नेछ

दुई हप्ता पछाडि सरेको चलचित्र ‘चपली हाइट–३’ यही पुस १५ गते रिलिज हुँदै छ । निकेश खड्काले निर्देशन गरेको चलचित्र क्राइम थ्रिलर जनरामा छ । उनले क्राइम थ्रिलर जनरामा पनि आफूले फरक तरिकाले कथा भन्ने प्रयास गरेको बताएका छन् । दर्शकमा चलचित्र क्लिक भए यसले नेपालमा क्राइम थ्रिलमा ट्रेन्ड सेट...

सम्बन्धित सामग्री

‘चपली हाइट ३’ सेप्टेम्बर १० देखि अस्ट्रेलियामा

काठमाडौं । नेपालमा प्रदर्शन भइसकेको फिल्म ‘चपली हाइट ३’ अस्ट्रेलियामा रिलिज हुने भएको छ । आगामी भदौ २५ गते (सेप्टेम्बर १०)मा सिड्नीमा फिल्म प्रदर्शन हुन लागेको हो । निर्माता अर्जुन कुमारका अनुसार बाबा एजुकेसन कन्सल्टेन्सी र आरकेएस अस्ट्रेलियाले फिल्मलाई रिलिज गर्न लागेका हुन् । सिड्नीहित ब्रिसबेन, एडिलेड, तास्मानिया सहितका राज्यमा फिल्म देखाउन लागिएको हो । […]

तेस्रोपटक किन रिलिज हुँदैछ ‘चपली हाइट ३’

काठमाडौं । चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक रिलिज हुने भएको छ । चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो । पछिल्लो समय कोभिडको मारमा परेको भन्दै निर्माता अर्जुन कुमारले तेस्रोपटक रिलिज गर्न लागिएको बताए । ‘हाम्रो फिल्म दुईपटक नै रिलिज हुँदा कोभिडको मारमा प¥यो । कोभिड कम भएलगत्तै रिलिज भएकाले दर्शक हलसम्म आउने वातावरण बनेन । […] The post तेस्रोपटक किन रिलिज हुँदैछ ‘चपली हाइट ३’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘चपली हाइट ३’मा सुपुष्पाको आवाज किन राखिएन ?

३ माघ, काठमाडौं । चलचित्र ‘चपली हाइट ३’मा अभिनेत्री सुपुष्पा भट्ट बोल्ड भूमिकामा देखिएकी छन् । डान्स क्लबमा काम गर्ने युवतीको भूमिकामा देखिएकी सुपुष्पाको विकिनी दृश्य समेत चलचित्रमा समावेश छ । चलचित्रमा छोटो तर महत्वपूर्ण भूमिकामा काम गरेकी सुपुष्पाले आफूलाई फरक शैलीमा प्रस्तुत गरेकी छन् । चलचित्र ‘रणवीर’ र ‘छ माया छपक्कै’मा उनलाई हेरेका दर्शकले […]

कोरोनाको त्रासले छैनन् फिल्म हलमा दर्शक, 'चपली हाइट ३' ले पाएन साथ

काठमाडौँः शुक्रबारदेखि देशभरका सिनेमा हलमा फिल्म 'चपली हाइट ३' प्रदर्शनमा आएको छ। साथै हलिउड फिल्म 'माई हिरो एकेडेमिया' पनि रिलिज भएको छ। देशभरिका हलहरुमा शो पाएको 'चपली हाइट ३' मा दर्शकको संख्या भने न्युन छ। दुई साताअघि रिलिज भएको 'कठपुतली'ले दर्शक फर्काएर नेपाली फिल्म मेकरमा आशा दिलाएको थियो। तर कोरोना त्रासबीच…

फ्राइडे रिलिज : हलमा ‘चपली हाइट ३’

३० पुस, काठमाडौं । चलचित्र ‘कठपुतली’ रिलिज भएको दुई सातापछि अर्को नेपाली चलचित्र ‘चपली हाइट ३’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । नेपाली हलमा हिन्दी र अंग्रेजी चलचित्रको दबदबा रहेको अवस्थामा रिलिज भएको थ्रिलर जनराको चलचित्र ‘चपली हाइट ३’ले नयाँ आशा छर्ने अपेक्षा गरिएको छ । निर्माता अर्जुन कुमारले चलचित्र रिलिज भएसँगै एक भिडियो सार्वजनिक गरेका […]

फेरि अप्ठ्यारोमा ‘चपली हाइट ३’

११ पुस, काठमाडौं । निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’को बारम्बार प्रदर्शन मिति सारिरहेका छन् । पुस २ गते रिलिज हुनुपर्ने यो चलचित्रलको मिति सारेर पुस १५ मा पुर्‍याइएको थियो । तर, यो चलचित्र फेरि अप्ठ्यारोमा परेको छ । पुस १६ गते अर्को चलचित्र ‘कठपुतली’ले प्रदर्शन मिति तय गरिसकेको थियो । सोही चलचित्रसँग जुध्न […]

‘चपली हाइट ३’को ‘थर्मस पब्लिसिटी’

५ पुस, काठमाडौं । पुस २ गतेबाट पुस १५ गतेलाई प्रदर्शन मिति सारिएको चलचित्र ‘चपली हाइट ३’को निर्माणपक्ष प्रचारप्रसारमा व्यस्त छ । नेपाली चलचित्र क्षेत्र दुई वर्षदेखि सुनसान अवस्थामा रहेकाले पनि यो चलचित्रले व्यापारको ढोका खोल्ने अपेक्षा गरिएको छ । चलचित्रको प्रदर्शन मिति दुई साता पर सारेपछि निर्माता अर्जुन कुमार नयाँ प्रचार शैलीका साथ दौडधुपमा […]

पुष १५ पुग्याे ‘चपली हाइट ३’

काठमाडौं– आगामी पुष २ अर्थात आउने शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ दुई साता पछि सरेको छ । यो फिल्म अब पुष १५ गते रिलिज हुनेछ । फिल्मका निर्माता अर्जुन कुमारले एक विज्ञप्ती जारी गर्दै आफूहरुले फिल्म सारेको जनाएका छन् । ‘यसपाली मेरो चलचित्र ‘चपली हाइट ३’ यही पौष २ गतेबाट प्रदर्शनमा […]

चपली हाइट ३ ट्रेलर सार्वजनिक

निकेश खड्काको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको ट्रेलर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । २...

पुसमा ‘चपली हाइट–३’ रिलिज हुने

फिल्म ‘चपली हाइट ३’ पुस २ गते अर्थात डिसेम्बर १७ प्रदर्शनमा आउने भएको छ । निर्माता अर्जुन कुमारले फिल्म पुस २ मा प्रदर्शन गर्न लागिएको जानकारी दिए ।‘फिल्म राम्रो भयो भने दर्शक आउछन् भन्ने ‘सूर्यबंशी’ ले प्रमाणीत गरेको छ’ निर्माता अर्जुन कुमारले भने, ‘हाम्रो फिल्म पनि राम्रो बनेको छ । दर्शक पाउँछ ।’यस अगाडि २०७६ साल चैत्र २७ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म कोरोना महामारीका कारण लकडाउन भएपछि प्रदर्शन स्थागित भएको थियो ।निकेश खड्काको निर्देशन रहेको