संसद विघटन मुद्दा : फैसला ‘असार भित्रै’

२६ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी परेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासले असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ । आम मानिसलाई चासो छ- सर्वोच्च अदालतले यो मुद्दाको टुंगो कहिलेसम्म लगाउला ? यो प्रश्नको जवाफ स्वयं संवैधानिक इजलासले पनि दिन खोजेको छ । निरन्तर सुनुवाइ हुने आदेशसँगै बहसका लागि एउटा पक्ष […]

सम्बन्धित सामग्री

संसद विघटन मुद्दा : दुई वर्षसम्म सर्वोच्चले दिएन फैसलाको पूर्णपाठ

४ पुस, काठमाडौं । ५ पुस २०७७ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतले ११ फागुनमा बदर गरिदिएको थियो । उक्त फैसला सुनाएको दुई वर्ष पूरा हुँदा पनि सर्वोच्च अदालतले उक्त फैसलाको पूर्ण पाठ तयार गरेको छैन । ‘हो, अहिलेसम्म पनि फैसलाको पूर्णपाठ तयार भएको छैन’, सर्वोच्च अदालतका एक […]

संसद विघटन मुद्दा : रिट निवेदकका तर्फबाट शुक्रबारसम्म बहस सक्ने तयारी

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा काँग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदको रिटमा बुधवार ५ जना कानुन व्यवसायीले बहस गरे । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीले ४ घण्टा बहस गरेका छन् । बुधवार गोविन्द शर्मा बन्दीले ४० मिनेट ब...

संसद विघटन मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ गर्न टाइम कार्ड

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दा शीघ्र सुनुवाइ गरेर फैसला दिन रिट निवेदक र सरकारी वकिल पक्षलाई ‘टाइम कार्ड’ तोकेको छ । आगामी ९ असारदेखि नियमित सुनुवाइ गर्नेगरी संसद् विघटनसम्बन्धी पक्ष र विपक्षमा परेका ३० रिटमा सर्वोच्चले ३२ घण्टा सुनुवाइ गरेर फैसला गर्नेगरी बुधबारको संवैधानिक इजलासले समय निर्धारण गरेको हो ।‘इजलाससमक्ष बहस छलफल प्रयोजनका लागि रिट निवेदकतर्फका कानुन व्यवसायीका लागि सुरु बहस सन्दर्भमा बढीमा १२ (बाह्र) घण्टा (कार्यसमय) र प्रत्यर्थीका तर्फबाट बह

संसद विघटन मुद्दा : एमिकस क्युरीले आज पनि राय दिने

काठमाडौं :  स्रसद विघटन मुद्दामा जारी अदालतको सहयोगी (एमिकस क्युरी) ले आज पनि संवैधानिक इजलासलाई आफ्नो राय दिने भएका छन्। तीन दिनदेखि जारी बहसमा एमिकस क्युरीकै राय बाझिएको छ। संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट बोल्ने वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संसद विघटनलाई असंवैधानिक र वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले संवैधानिक भनेका छन्। वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले यो निर्णय सदर भए लोकतान्त्रिक प्रणाली नै ध्वस्त हुने जिकिर पनि गरे। उनले प्रणाली नै ध्वस्त हुन लागेका ब

संसद विघटन मुद्दा : एमिकस क्युरीले राय दिने क्रम जारी

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी संसद् विघटनविरुद्धको मुद्दामा एमिकस क्युरी अर्थात अदालतका सहयोगीले राय दिने क्रम जारी छ। दोस्रो दिन आज वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले आफ्नो बहस सुरु गरेका छन्। बहसको सुरुमा उनले आफू चार प्रश्नमा केन्द्रित हुने इजलासलाई जानकारी दिएका छन्। उनले विभिन्न प्रश्न गरेका छन् उनको पहिलो प्रश्न  निर्विवाद बहुमत प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार संविधानले दिएको छ कि छैन भन्ने छ।यस्तै उनले  संसदीय लोकतन्त्रमा प्रधानमन्

संसद विघटन मुद्दा : बहसका लागि रमण श्रेष्ठले मागे पाँच घण्टाको समय

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग पाँच घण्टाको समय मागेका छन्

संसद विघटन मुद्दा (Live) : 'प्रधानमन्त्रीलाई संसद् विघटनकाे अधिकारै छैन बाबा !'

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको छ

संसद विघटन मुद्दा वृहत् पूर्ण इजलासमा नपठाउन सरकारको निवेदन, बहस जारी

बुधबार संवैधानिक इजलासको सुरूमै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले  सरकारी पक्षले बृहत पूर्ण इजलासमा मुद्दा लैजाने नहुने निवेदन दिएको भन्दै यसबारे रिट निवेदकको धारणा मागेका थिए।

संसद विघटन मुद्दा : संवैधानिक इजलासमा चोलेन्द्रको पुरानै समूह

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ हुन लागेको हो ।