कोहलीले कप्तानी छाड्ने

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अर्को महिना हुने टि२० विश्वकपपछि टि२० शैलीबाट कप्तानी छाड्ने भएका छन् । कोहलीले सामाजिक सञ्जाल मार्फत टि२० विश्वकप पछि कप्तानी छाड्ने जनाएका छन् । विराटले टेस्ट र ओडिआईमा भने निरन्तर टोलीको कप्तानी गर्ने छन् । विराट कोहलीले प्रशिक्षक रवि शास्त्री, रोहित शर्मा र खेलाडीसँग छलफल गर्दै कप्तानी […]

सम्बन्धित सामग्री

रुटले कप्तानी छाडे

एजेन्सी – इंग्ल्यान्डका वर्तमान समयका उत्कृष्ट ब्याटर जो रुटले टेस्ट टोलीको कप्तानी छाड्ने भएका छन् । पछिल्लो समय इंग्ल्यान्डले अष्ट्रेलिया र वेस्टइन्डिजसँगको सिरिज गुमाएपछि रुटले पद छाड्ने निर्णय लिएका हुन् । २०१७ मा एलिष्टर कुकले कप्तानी छाडेपछि रुट इंग्ल्यान्डको टेस्टको नेतृत्व सम्हाल्लेका थिए । तर गत डिसेम्बर जनवरीमा अष्ट्रेलियासँग पाँच एसेज सिरिजमा ४–० को हार […]

कोहलीद्वारा टेस्ट टिमको कप्तानी छाड्ने घोषणा

काठमाडौं, २ माघ । भारतीय ब्याट्म्यान विराट कोहलीले भारतको टेस्ट टिमको कप्तानी छाड्ने घोषणा गरेका छन् । उनले शनिबार सामाजिक संजाल मार्फत यस्तो घोषणा गरेका हुन् । ३३ वर्षीय कोहलीले टी–२० र एकदिवसीयको कप्तानी यस अघि नै छाडिसकेका छन् । भारतका लागि कोहलीले ६८ टेस्टमा कप्तानी गरे जसमा ४० खेलमा जित निकालेका थिए । दक्षिण […]

न्यूजिल्याण्ड विरुद्ध भारतको कप्तानी रोहितले गर्ने

काठमाडौं । भारतले न्यूजिल्याण्डसँग १७ नोभम्बारदेखि हुने टी–२० सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अनुसार छनोटकर्ताहरुले कप्तानको जिम्मेवारी ओपनर रोहित शर्मालाई दिएका छन् । टी–२० विश्वकपपछि कप्तानी छाड्ने विराट कोहलीको घोषणाका कारण रोहितले अवसर पाएका हुन् । भारतको प्रशिक्षक पदबाट भर्खरै कार्यकाल पूरा गरेका रवी शास्त्रीले पनि रोहित शर्मा नयाँ […]

कोहलीले बैंग्लोरको कप्तानी छाड्ने

काठमाडौं, ४ भदौ । इण्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनपछि रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले बैंग्लोरको कप्तानी छाड्ने भएका छन् । केहीदिन अघिमात्र टी–२० विश्वकप क्रिकेटपछि भारतीय टी–२० क्रिकेटबाट राजीनामा दिने घोषणा गरेका कोहलीले बैंग्लोरको कप्तान पनि छाड्ने निर्णय गरेका छन् । बैंग्लोरको आधिकारीक ट्वीटर ह्याण्डलले कोहलीको एक भिडियो जारी गरेको छ । जसमा […]

कोहलीले बेंगलोरको कप्तानी छाड्ने

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरको कप्तानी छाड्ने भएका छन् । कोहलीले यस सिजनको आइपिएलपछि कप्तान छाड्ने बेंगलोरले जनाएको छ । कोहलीले बेंगलोरबाट खेलाडीको रुपमा भने निरन्तर खेल्ने जनाएका छन् । कोहलीले २०१३ देखि बेंगलोरको कप्तानी गर्दै आएका छन् । १ सय ३२ खेलमा कप्तानी […]

कोहलीले बैंगलोरको कप्तानी पनि छाड्ने

काठमाडौं । विराट कोहलीले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को १४औं सिजन सकिएपछि रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी छाड्ने बताएका छन् । युएईमा आईपीएल २०२१ को सेकेण्ड लेग सुरु भएको दिन कोहलीले कप्तानी पद छाड्ने घोषणा गरेका हुन् । भारतीय क्रिकेट टिमका कप्तानसमेत रहेका कोहलीले यस सिजन सकिएपछि बैंगलोरको कप्तानबाट हट्ने घोषणा गरेका हुन् । तर […]

विश्वकपपछि विराट कोहलीले टी-२० टिमको कप्तानी छाड्ने

३१ भदौ, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी-२० टिमको कप्तानी छाड्ने भएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत यूएई र ओमानमा हने टी-२० विश्वकपपछि टी-२० टिमको कप्तान पद छाड्ने जनाएका हुन् । विराटले यसबारे बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र हेड कोच रवि शास्त्रीलाई समेत जानकारी गराएको बताएका छन् । उनी हाल भारतीय टिमको […]

विश्वकपपछि टी-२० को कप्तानी छाड्ने विराट कोहलीको घोषणा

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले अक्टोबरमा हुने टी-२० विश्वकपछि टी-२० फर्म्याटमा भारतीय टोलीको कप्तानी छाड्ने घोषणा गरेका छन्। आज ट्वीटरमा एक विज्ञप्ति निकाल्दै कोहलीले तीनवटै फर्म्याटमा पछिल्ला ५/६ वर्ष कप्तानी सम्हाल्दा ‘वर्कलोड’ धेरै भएको भन्दै टी-२० फर्म्याटमा कप्तानी छाड्ने निर्णय गरेको उल्लेख गरेका छन्। उनले आफ्ना निकटहरुसँगको धेरै छलफलपछि…

विराट कोहलीले विश्वकपपछि टीट्वेन्टी कप्तानी छाड्ने

भारतीय क्रिकेटर विराट कोहलीले आसन्न विश्वकपपछि टीट्वेन्टी राष्ट्रिय टोलीको कप्तानी छाड्ने भएका छन्। उनी हाल सबै स्वरुपका क्रिकेटमा भारतीय टोलीको कप्तान रहेका छन्। उनले विज्ञप्तिमा लेखेका छन्: ‘म भारतीय क्रिकेट र भारतीय टिमको आफ्नो क्षमताले भ्याएसम्म सेवा गरिरहनेछु।’ टीट्वेन्टी विश्वकप आगामी महिना यूएईमा सुरु हुँदै छ।

विराट कोहलीद्वारा टी–२० को कप्तानी छाड्ने घोषणा

काठमाडौँ– भारतीय क्रिकेटर विराट कोहलीले टी–२० क्रिकेटको कप्तानी छाड्ने घोषणा गरेका छन् । उनले आसन्न टी–२० विश्वकपपछि कप्तानी छाड्ने घोषणा गरेका हुन् । भारतीय क्रिकेट टिममा कोहली र रोहित शर्माबीच विवाद चलिरहेको रिपोर्टहरु आइरहेका बेला उनले कप्तानी छाड्ने घोषणा गरेका हुन् । कोहलीले टेस्ट र एक दिवसीयको कप्तानी भने नछाड्ने भएका छन् । उनले आफ्नो […]