मध्यरातमा सेनाको मुख्यालय छिरेर युवकले गरे तोडफोड

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा एक युवक मध्यराति छिरेर तोडफोड गरेको खुलेको छ। करिब चार साताअघि असोज १८ गते मध्यराति ११ बजे एक युवक जंगी अड्डा पसेर