काठमाडौं । बंगालादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्किए उनीविरुद्ध मृत्युदण्डको फैसला कार्यान्वयन गरिने मुख्य अभियोजकले बताएका छन् । अभियोजक मोहम्मद अमिनुल इस्लामले पत्रकारहरूसँग कुरा गर्दै हसीनासँग अदालतको फैसला कार्यान्वयनको सामना गर्नुबाहेक अन्य विकल्प नरहेको समाचार एजेन्सी एएफपीले जनाएको छ । हसिनाले पनि आफू बंगलादेश फर्किएमा मृत्युदण्डको सजाय हुन सक्नेबारे जानकार रहेको एएफपीलाई बताएकी छन् । […]
म्याग्दी- यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन् । बालबालिकालाई तिहारमा एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल सङ्गठन म्याग्दीका सभापति राजेश […]
विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको प्रसिद्ध पाँचतल्ले (न्यातापोल) मन्दिर परिसरमै खुला रूपमा पटाका पड्काइँदा सयौँ वर्ष पुराना ऐतिहासिक काष्ठकला संरचना आगलागीको उच्च जोखिममा परेका छन्।
म्याग्दी । यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन् । बालबालिकालाई तिहारमा एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल सङ्गठन म्याग्दीका सभापति […]
पर्यटन भनेको प्राकृतिक सुन्दरता र वन्यजन्तुको अवलोकन मात्र होइन, स्थानीय संस्कृति, रहनसहन र परम्पराको अनुभव पनि हो भन्ने सन्देश सौराहाका पर्यटन व्यवसायीले दिएका छन् ।
बलिउड अभिनेत्री कियारा आडवाणी दोस्रो पटक आमा बन्न लागेकी छन्। गर्भावस्था बेला उनले टेलिभिजन कार्यक्रममा लगाएको पहिरन अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ।