नयाँ पार्टीको नाम जुराउन जनार्दनको टिमसँग छलफलमा सन्तोष र मानुषी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका पूर्वप्रमुख सचेतक सन्तोष परियारले माओवादी केन्द्र छोडेर प्रगतिशील राष्ट्रिय अभियान थालेका नेता जनार्दन शर्मासँग संवाद थालेका छन् । ललितपुरको एक क्याफेमा जनार्दनसहित राम कार्की, सुदन किराती र नयाँ शक्ति नेपाल (नेसपा)की मानुषी भट्टराई पनि नयाँ पार्टी निर्माणका लागि छलफलमा जुठेका छन् । जनार्दननिकट एकजना नेताका अनुसार बिहा ११ बजेदेखि उनीहरू […]