धर्मले लन्डन म्याराथन दौडने

काठमाडौं (हाम्रो खेलकुद) – भेट्रान धावक धर्म महर्जनले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्वको प्रतिष्ठित म्याराथन मध्येको एक लन्डन म्याराथनमा सहभागी हुन धर्म बुधबार त्यसतर्फ जाँदै छन् । धर्मलाई सफलताको शुभकामना दिदै एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक मधुकरशमशेर राणा, भेट्रान धावक एवं गीतकार बुद्धवीर लामा, भेट्रान धावक पुष्पलाल श्रेष्ठलगायतले आइतबार एक कार्यक्रमबीच बिदाई गरे […]

सम्बन्धित सामग्री

लन्डन म्याराथन जाने गाेपीलाई केएल दुगड ग्रुपकाे साथ

लन्डन म्याराथनमा भाग लिने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीलाई केएल दुगडले १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गापीको विदाईमा बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी) मा राखिएको विदाईमा केएल दुगडका प्रबन्ध निर्देशक कुमुद दुगडले उनको तयारीका लागि १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

धावक पार्कीले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने

नेपालका धावक गोपीचन्द्र पार्कीले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । यस संस्करणको लन्डन म्याराथन अप्रिल २१ मा सुरु हुँदैछ ।

गोपीचन्द्रले लन्डन म्याराथन दौडिने

धावक गोपीचन्द्र पार्कीले लन्डन म्याराथनमा भाग लिने भएका छन् । नेपालगन्ज म्याराथनको उपाधि जितेको हैसियतमा नेपाल एपीएफ क्लबबाट खेल्दै आएका गोपीले अप्रिल २१ मा हुने लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

५ किलोमिटर शुभकामना दौडमा धर्म र कल्पना पहिलो

२१ असार,  काठमाडौं । पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतिको पूर्व सन्ध्यामा आयोजित भेट्रान ५ किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पना महर्जन पहिलो भएका छन् । धर्म पुरुष तथा कल्पना महिलामा पहिलो भएका हुन् । अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताका पदक विजेता एवं विश्वका प्रसिद्ध म्याराथन लन्डन, बोस्टन, बर्लिन, टोकियोलगायतका म्याराथन दौडिसकेका धर्मले […]

च्यारिटीका लागि लन्डनबाट एभरेष्ट म्याराथनमा

लन्डन । लन्डन नर्थहोल्ट निवासी ४९ वर्षीया अन्जु रेग्मी सिग्देल च्यारिटीका लागि एभरेष्ट म्याराथनमा दौड्ने भएकी छन् । कर्णाली प्रदेशको सुर्खेतस्थित वादी समुदायका बालबालिकाको सहयोगार्थ कोष जम्मा गर्ने उद्देश्यका साथ उनी मे अन्त्यमा नेपालमा हुने एभरेष्ट म्याराथनमा दौड्न लागेकी हुन् । एभरेष्ट म्याराथन मे २९ तारिख एभरेष्ट वेसक्याम्प देखि नाम्चेबजार हुँदै लुक्लामा अन्त हुने गरि […]

धर्मले लन्डन म्याराथन खेल्ने

काठमाडौं ।  भेट्रान धावक धर्म महर्जनले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्वको प्रतिष्ठित म्याराथन मध्येको एक लन्डन म्याराथनमा सहभागी हुन धर्म बुधबार त्यसतर्फ जाँदै छन् । धर्मलाई सफलताको शुभकामना दिदै एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक मधुकरशमशेर राणा, भेट्रान धावक एवं गीतकार बुद्धवीर लामा, भेट्रान धावक पुष्पलाल श्रेष्ठलगायतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे । विश्वकै […]

धर्मले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने

विश्वकै अन्य प्रतिष्ठित बोस्टन म्याराथन र बर्लिन म्याराथन दौडिसकेका धर्म पहिलो पटक लन्डन म्याराथनमा सहभागी हुन लागेका हुन् । उनले ४५ वर्षमाथि उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

धर्मले लन्डन म्याराथन खेल्ने, ४५ वर्षमाथि उमेर समूहमा प्रतिस्पर्धा गर्ने

भेट्रान धावक धर्म महर्जनले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्वको प्रतिष्ठित म्याराथनमध्येको एक लन्डन म्याराथनमा सहभागी हुन धर्म बुधबार त्यसतर्फ जाँदैछन् ।

२०२२ को लन्डन म्याराथन अक्टोबरमा हुने

काठमाडौं । लन्डन म्याराथन २०२२ अक्टोबर २ मा हुने भएको छ । पहिलेदेखि अप्रिलमा हुँदै आए पनि लगातार तेस्रो पटक अर्को महिनामा हुने भएको हो । प्रतिष्ठित लन्डन म्याराथनका इभेन्ट डाइरेक्टर ह्युज ब्राशेरले पूर्ण क्षमतामा दर्शक आउने धेरै मौका भएकाले अक्टोबरमा गर्न लागिएको प्रतिक्रिया दिएका छन् । गत वर्ष शुरा किताताले पुरुषतर्फको उपाधि जितेका थिए […]

घाइते भएपछि विश्व च्याम्पियनसीपमा नेपाली धावकको सपना अधुरै

विश्व एथलेटिक्स च्याम्पियनसीप अन्तर्गत म्याराथनमा प्रतिष्पर्धा गर्न लन्डन आएका नेपाली धावक भूमिराज राईको कीर्तिमान राख्ने लक्ष्यमा बिराम लागेको छ । आइतबार फूल म्याराथन (४२.१९५ किमी) मा दौडने क्रममा घाइते भएपछि राईले बीचैमा दौड छाड्नु परेको हो ।