स्वस्तिमा खड्काको 'चपली हाइट ३' पुस २ देखि सिनेमा हलमा

स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, सुपुष्पा भट्ट, अमिर गौतम, महेश त्रिपाठी, अर्पण थापा, जीवन भट्टराई, प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौलालगायत कलाकारको अभिनय छ।