२९ गतेबाट श्रीपेच प्रदर्शनी, पहिलो अवलोकन प्रधानमन्त्रीबाट

२७ असोज, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा फरक फरक समाचार पहिलो प्राथमिकताका साथ छापिएका छन् । दशैंका बेला सवारी दुर्घटना भएको, महंगी अचाक्ली बढेको, काठमाडौंमा मिनी क्यासिनोको शैलीमा जुवाखाल फस्टाएको, कर्मचारीले घुस …