पोखरा मेयरमा एमालेबाट कृष्ण थापालाई टिकट, दीपकको टिकट खोसियो

पोखरा महानगरपालिकाको मेयरमा एमालेले दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले थापालाई टिकट दिएको एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले रातोपाटीलाई जानकारी दिए । शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की एमाले विभाजित छ । पौडेलले गुरुङ प्यानलबाट टिकट पाएका हुन् । त्यसप

सम्बन्धित सामग्री

दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले

पोखरा २ माघ । प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौँ गएका थिए । पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो । प्रधानमन्त्रीको व्यस्तताका कारण उनलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको टिकट बिहान सारेर पोखराका लागि उडेका थिए । “आइतबार […]

तारा एयरको पोखरा-जोमसोम उडान एक हप्ताका लागि स्थगित

काठमाडौँ । यती एयरलाइन्सको भगिनी संस्था तारा एअरले पोखरा-जोमसोम उडान एक हप्ताका लागि स्थगित गरेको छ । एयरलाइन्सले आजदेखि २७ गतेसम्मका लागि पोखरा-जोमसोम-पोखराका नियमित उडान स्थगित गरेको हो । यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले तारा एअरले विशेष कारणवश पोखरा-मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको बताएका छन् । गएको आइतबार पोखराबाट जोमसोम […]

तारा एयरले पोखरा–जोमसोम उडान नगर्ने

काठमाडौं, १९ जेठ । तारा एयरलाइन्सले एक साता पोखरा–जोमसोम उडान नगर्ने भएको छ । एक हप्ता उडान नगर्ने एयरलाइन्सको निर्णयसँगै पोखरा–मुस्ताङको टिकट पनि बन्द हुने भएका हुन् । त्यस्तै, आज तारा एयरका सबै उडान स्थगित भएका छन् । मौसम विभागले इनरुटको मौसम नदिएपछि मौसम राम्रै भएपनि उडान रद्द गरिएको एयरलाइन्सले जनाएको छ । तर, जल […]

टिकट खोसिएका उम्मेदवारका घरमा पुगे ईश्वर पोखरेल

नेकपा एमालेले सबैभन्दा पहिले पोखरा महानगरको मेयरमा दीपक पौडेललाई टिकट दियो । उनलाई मेयर दिएपछि उपमेयरमा हालकै मन्जुदेवी गुरुङलाई दोहोर्‍यायो । पौडेलले टिकट पाएपछि एमालेकै नेता कार्यकर्ताले विरोध गरे । पुराना भिडियोहरू हालेर बेइज्जत गरिदिए । गुटले गाँजेको एमालेबाट पौडेलले पाएको टिकट खोसियो ।उनको ठाउँमा बहालवाला प्रदेश सांसद कृष्ण थापालाई टिकट दिइयो । मन्जु सोही पदमा दोहोरिइन् । अघिल्लो दिनसम्म कुनै हालतमा उपमेयर चुनाव नलड्ने बताएकी मन्जु थापाले मेयरको टिकट पाएपछि लड्न राजी भइन् । थापा र गुरुङ

टिकट खोसिएपछि घरबाट ननिस्किएका पौडेललाई भेट्न पुगे ईश्वर पोखरेल

पोखरा – नेकपा एमालेले सबैभन्दा पहिले पोखरा महानगरको मेयरमा दीपक पौडेललाई टिकट दियो। उनलाई मेयर दिएपछि उपमेयरमा हालकै मन्जुदेवी गुरुङलाई दोहोर्‍यायो। पौडेलले टिकट पाएपछि एमालेकै नेता कार्यकर्ताले विरोध गरे। पुराना भिडियोहरू हालेर बेइज्जत गरिदिए। गुटले गाँजेको एमालेबाट पौडेलले पाएको टिकट खोसियो। उनको ठाउँमा बहालवाला प्रदेश सांसद कृष्ण थापालाई टिकट दिइयो। मन्जु सोही पदमा दोहोरिइन्। अघिल्लो […]

पोखरा मेयरको टिकट पाएपछि कृष्ण थापाले दिए सांसदबाट राजीनामा

काठमाडौं : एमालेबाट पोखरा महानगरको मेयरको उम्मेदवारी दिन प्रदेश सांसद कृष्ण थापाले प्रदेशसभाको सांसद पदबाट राजीनामा दिएका छन्। सांसद थापाले सोमबार संसद सचिवालय पुगेर सभामुख नेत्रनाथ अधिकारीलाई राजीनामा बुझाएका हुन्।यसअघि बसेको एमाले सचिवालय बैठकले मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको थियो। तर चर्को विरोधपछि पौडेलको टिकट खोसेर थापालाई दिएको थियो।

सुन चोरीको भिडियो फुटेजले एमालेका दीपक पौडेलको मेयरको टिकट खोसियो

काठमाडौं, १२ वैशाख । सुन चोरीको भिडियो फुटेजले पोखरा महानगरपालिकामा एमालेले मेयरको टिकट दिएका दीपक पौडेलको मेयरको टिकट खोसिएको छ । सामाजिक सञ्जालमा भिडियो बाहिरीएपछि उनलाई एमालेले उम्मेदवार नबनाउने निर्णय गरेको हो । पार्टीले मेयरका लागि उम्मेदवार कृष्ण थापालाई बनाउने निर्णय गरेको छ । थापा गण्डकी प्रदेश सांसद हुन् । उनी २०५४ को निर्वाचनमा पोखरा […]

पोखराको मेयरमा एमालेले कृष्ण थापालाई उठाउने, खोसियो दीपकको टिकट

पोखरा : एमालेले पोखरा महानगरपालिकाको मेयरमा कृष्ण थापालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। यसअघि एमाले सचिवालयले दीपक पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो। पौडेल विवादमा मुछिएपछि उनको टिकट खोसिएको हो। पोखरामा खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको टकरावका कारण विवाद उत्पन्न भएको बताइएको छ। विवादपछि मेयरको उम्मेद्वार टुंगो लगाउने जिम्मा अध्यक्ष…

सुन चोरीको भिडियो फुटेजले एमालेका दीपक पौडेलको मेयरको टिकट खोसिदै

काठमाडौं, ११ वैशाख । सुन चोरीको भिडियो फुटेजले पोखरा महानगरपालिकामा एमालेले मेयरको टिकट दिएका दीपक पौडेललाई ठूलो धक्का परेको छ । उनको टिकट खोसिने पक्कापक्की भएको छ । पौडेलको साटो अर्को उम्मेदवार चयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले परामर्श थालेका छन् । ओलीले नयाँ उम्मेदवारबारे परामर्श गरेर साँझ सम्म निर्णय लिने बुझिएको छ । […]