हामी ‘हिरो बाई मिस्टेक’ हौंः दीपकराज गिरी

कलाकार, निर्माता तथा लेखक दीपकराज गिरीले आफूहरु ‘हिरो बाई मिस्टेक’ भएको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै दीपकले आफूहरुलाई स्क्रिप्टले नायक बनाएको बताए । उनले भने–‘हामी हिरो बाई मिस्टेक हौं । यसैले, हामीले कथा नै बलियो नबनाई चलचित्र बनाएर काम नै छैन । राम्रो स्क्रिप्ट नबनाएसम्म हामी कुनै पनि कुरा पक्का गर्न सक्दैनौं ।’ दीपक […]

सम्बन्धित सामग्री

दीपकराज गिरी र सन्तोष सेनले फिल्ममा सहकार्य गर्ने

काठमाडौं । घरेलु फिल्मका दुई प्रतिष्ठित ब्यानर आशुसेन फिल्म्स र आमा सरस्वती मुभिजले आगामी फिल्ममा सहकार्य गर्नेबारे छलफल गरेका छन् । आइतबार निर्माताद्वय दीपकराज गिरी र सन्तोष सेनबीच मिलेर जानेबारे कुराकानी भएको भएको छ । उक्त भेटमा निर्माता निर्मल शर्मा र अभिनेता प्रेम पुरी पनि थिए । भेटपछि अनलाइनखबरसँग गिरीले भने, ‘फिल्मकै लागि कुरा गरेको […]

निर्माता सङ्घकाे कार्यसमितिमा दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत

काठमाडाैं : नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत भएका छन्। सङ्घको मङ्गलबार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको हाे।गिरी छक्का पञ्जा सिरिज, छ माया छपक्कै जस्ता सफल फिल्मका निर्माता हुन् भने बानियाँले जात्रा, जात्रै जात्रा लगायतका व्यfवसायिक रुपमा सफल फिल्ममा कार्यकारी निर्माताकाे भूमिका निभाइसकेका छन्।गिरीकाे छक्का पञ्

दीपकराज गिरी भन्छन्- उमेर हदको कुरा हरेक क्षेत्रमा लागु हुनुपर्छ

‘सबै फूल गुलाफ हुँदैनन् सबै स्वतन्त्र बालेन हुँदैनन् आफ्नो भोट खेर फाल्दिनँ ६० काटेकालाई हाल्दै हाल्दिनँ’ अन्त्यानुप्रास मिलेका चार पंक्ति लेख्दै अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले फेसबुकमा उद्घोष गरे, ‘आफ्नो भोट खेर फाल्दिनँ, ६० काटेकालाई हाल्दै हाल्दिनँ ।’ त्यसो त समसामयिक कुरामा उग्रै चासो दिने कलाकार हुन्, दीपकराज गिरी । उनको यस्तो चासो सामाजिक […]

सेनमाथि खनिए दीपकराज गिरी, भन्छन्–गाली गर्न लगाएर सबैलाई सिध्याउने हो ?

‘प्रेमगीत ३’ को विवाद दिन प्रतिदिन बढ्दो छ । अनमोल केसी, झरना थापा, भुवन केसी, दीपकराज गिरी हँुदै यो बिवाद अहिले अभिनेता सरोज खनालसम्म आएको छ । निर्माता सन्तोष सेनले मंगलबार सरोज खनाललाई निसाना बनाएका छन् । उनले अमेरिकाले नेपाली कलाकारलाई भिषा नदिनुको दोष सरोज खनालमाथि लगाएका छन् । सेनको निसानामा परेका सरोजको बचाउमा कलाकार दीपराज गिरी निस्किएका छन् ।उनले सामाजिक संजालमा एक पोष्ट गर्दै सबैलाई गाली गरेर फिल्म चलाउने हो ? भनेर समेत प्रश्न गरेका छन् । ‘भुवन केसी, अनमोल केसी, झ

म माओवादी प्रवेश गरेको छैन : दीपकराज गिरी

काठमाडौं । कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् । गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको उनले बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको उनले लेखेका […] The post म माओवादी प्रवेश गरेको छैन : दीपकराज गिरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

म कुनै पार्टीमा प्रवेश गरेको छैन : दीपकराज गिरी

काठमाडौं । कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् । गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएकोसमेत बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको लेखेका छन् । […]

‘छक्का पन्जा ४’मा नभएपनि कुनै चित्त दुखाइ छैन : जितु नेपाल

हास्य कलाकार जितु नेपालले निर्माता तथा कलाकार दीपकराज गिरी र उनको टिमसँग चलचित्र ‘६ एकान ६’बाट सहकार्य गरे । त्यसपछि दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र दीपाश्री निरौलाको टिमले ‘वडा नम्बर ६, छक्का पञ्जा, छक्का पञ्जा २, छक्का पञ्जा ३, छ माया छपक्कै’ निर्माण गरे । यी सबै चलचित्रले बक्स अफिसमा तहल्का नै मच्चाए […]

दीपकराज गिरी भन्छन् : निश्चल बस्नेतकाे हिराे हुने मन छ

काठमाडौं । टेलिफिल्म तीतो-सत्य हुँदै फिल्म निर्माण तथा अभिनयमा सफल मानिएका कलाकार हुन्, दीपकराज गिरी । ६ एकान ६, वडा नम्बर ६ सँगै छक्का पन्जा सिरिजमा दीपकले दर्शकको माया पाइरहेका छन् । नेपालको विग निर्मातामा दीपक पर्छन् । निर्देशक निश्चल बस्नेतले डेब्यु फिल्म ‘लूट’ मै आफूलाई स्थापित गराउन सफल भए । उनको फिल्मले नेपाली फिल्म […] The post दीपकराज गिरी भन्छन् : निश्चल बस्नेतकाे हिराे हुने मन छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दीपकराज गिरी भन्छन् : महान को हो ? त्यो निर्णय हामीले गर्ने होईन

काठमाडौं, २६ असोज । चलचित्र निर्माता, निर्देशक तथा नायक दीपकराज गिरीले महान को हो ? भनेर आफूहरुले निर्णय गर्ने विषय नभएको टिप्पणी गरेका छन् । आज विहान सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो लेखेका छन् । बरु, उनले आ आफ्नो गल्ती स्विकारेर र हातेमालो गरी कमजोर भएको उद्योगलाइ मिलेर उचाल्नुपर्ने बताएका छन् ।  उनले आजबाट देशव्यापी […]