पौडेल र सिटौलासँग सुजाता कोइरालाको ‘लन्च मिटिङ’

स्रोतका अनुसार कोइरालाले आफू पनि सभापतिमा तयारी गरिरहेकोबारे वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालाई जानकारी गराएकी थिइन्।

सम्बन्धित सामग्री

मोरङ २  मा कांग्रेसकी सुजाता कोइराला पराजित

मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सुजाता कोइरालालाई एक हजार दुई सय ८...

सुजाता कोइराला मोरङ २ मा पराजित, एमालेका पोखरेल १२ सय मतान्तरले विजयी

काठमाडौंः नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ २ बाट पराजित भएकी छिन्। एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग कोइराला पराजित भएकी हुन्।  निकै प्रतिस्पर्धात्मक भइरहेको मतगणनामा पोखरेलले एक हजार २०८ मतको अन्तरले कोइरालालाई पराजित गरेका हुन्।  पोखरेलले ३३ हजार १४८ मत पाए। कोइरालाले ३१ हजार ९४० मत पाइन। पोखरेल २०७० मा उक्त क्षेत्रबाट…

सुजाता कोइराला ९४  मतले अगाडि

विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा  सुजाता कोइराला  ९४ मतले अग्रता लिएकी  छिन्।पछिल्लो मत परिणाम अनुसार  नेपाली कांग्रेसकी कोइरालाले  १३ हजार ५९३ ल्याइन्।ऋषिकेश पोखरेलले १३ हजार ४९९  मत प्राप्त गरेका छन्।

मोरङ–२ मा ६१ मतले पछि परिन सुजाता कोइराला

विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइराला नेकपा एमालेका ऋषिकेश पोखरेलसँग  ६१ मतान्तरले पछि परेकी छिन्।पाेखरेलले ७३७५ मत  ल्याउदा कोइरालाले ७३१४ मत  प्राप्त गरेकी छिन्।

गिरिजाबाबुको सपना पूरा गर्न मेरो उम्मेदवारीः सुजाता कोइराला

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले दिवंगत पिता गिरिजाप्रसाद कोइरालाका अधुरा सपना पूरा गर्न मोरङ २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको बताएकी छन् । ‘म विकासप्रेमी नेतृ हुँ । मोरङ २ को विकासका लागि गिरिजाबाबुको ठूलो सपना थियो । ती सपना भनेको बाटो, पुल, तटबन्धन आदि पूर्वाधार हुन् । तिनलाई पूरा […]

मोरङ-२ बाट सुजाता कोइराला चुनाव लड्ने

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ-२ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएकी छिन् । सो क्षेत्रबाट डा. मिनेन्द्र रिजालले पनि चुनाव लड्न चाहेका थिए । तर, पार्टीले नेतृ कोइरालालाई टिकट दिएको छ । कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको थियो । पछिल्लो समय नेतृ कोइराला सभापति शेरबहादुर […]

सुजाता कोइराला भारतमा, रक्षामन्त्री सिंहसँग भेटवार्ता

काठमाडौं, २० साउन । नेपाली कांग्रेसकी प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेकी छिन् । नयाँ दिल्लीमा रहेकी नेतृ कोइरालाले आज भाजपाका शीर्ष नेतासमेत रहेका रक्षामन्त्री सिंहसँग भेटवार्ता गरेका हुन् । उनले भेटवार्तामा के कुरा भएको हो भन्ने खुलाएकी छैनन् । पछिल्लो समय नेपाली कांग्रेसका शीर्ष नेताहरुले भारतको भ्रमण […]

सुजाता कोइराला अचानक दिल्लीमा

काठमाडौं, १५ जेठ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला अचानक दिल्ली पुगेकी छिन् । उनी व्यक्तिगत कामले दिल्ली पुगेको भनिएपनि महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने बुझिएको छ । सुजाताले दिल्ली बसाईंका क्रममा त्यहाँका राजनीतिक दलका नेता, प्रतिष्ठित व्यक्तिहरुसँग भेट्ने बुझिएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइराला स्थानीय चुनावलगत्तै दिल्ली पुग्नुलाई अर्थपूर्ण मानिएको छ । […]

प्रकाशमान पुगे उम्मेदवारी दर्ता गर्न, सुजाता कोइराला पनि सँगै

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी प्रकाशमान सिंह मनोनयन दर्ताका लागि सभागृह पुगेका छन्। उनीसँगै सुजाता कोइराला पनि देखिएकी छिन्। उनी उपसभापतिको उम्मेदवार हुने तयारी छ। सिंहको प्यानलमा अरु उम्मेदवारहरु को हो हुन् सार्वजनिक भइसकेको छैन। यसअघि शेखर कोइरालाले प्यानल घोषणा गरेका छन्। महामन्त्री शशांक कोइराला अहिलेसम्म…

सुजाता कोइराला प्रकाशमान सिंहको प्यानलमा, उपसभापतिमा उम्मेद्धवारी दर्ता गर्दै

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला प्रकाशमान सिंहको प्यालनमा आएकी छिन् । यसअघि उनी कतैपनि खुलेकी थिईन् । कोइराला परिवारले सभापतिमा साझा उम्मेद्धवार तय गर्ने चर्चा चलेको भएपनि पछिल्लो समय सुजाता शशांक कोइरालासँग चिढिएकी थिईन् । उनले अहिले सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् । सुजाता अहिले प्रकाशमानको […]