ललितपुर मेयर कप महिला क्रिकेट आयोजना गर्ने तयारी

काठमाडौं: काठमाडौं महानगरपालिकाको मुख्य प्रयोजनमा यही फागुन २२ गतेबाट काठमाडौं मेयर कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ। यो प्रतियोगिता सकिएसँगै ललिपुर महानगरपालिकाले पनि  ललितपुर मेयर कप महिला क्रिकेट आयोजनाको तयारी रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। मेयर कप महिला  क्रिकेटलाई ललितपुर महानगरपालिका प्रयोजन गर्नेछ। दुबै प्रतियोगिताहरुमा पाँच/पाँच टिमको सहभागिता…

सम्बन्धित सामग्री

एपीएफले जित्यो ललितपुर मेयर कप महिला क्रिकेटको उपाधि

काठमाडौं । शसस्त्र प्रहरी बल-एपीएफ क्लबले ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। एपीएफले सोमबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेश ८ विकेटले पराजित गर्‍यो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय १३ रन बनाएको थियो। उसका लागि डली भट्टले ३६, विन्दु रावलले ३७, कविता कुँवरले २४ रन बनाए । […]

ललितपुर मेयर कप महिला क्रिकेट : प्रदेश १ को पहिलो जित

फागुन १२, काठमाडौं । प्रदेश १ ले ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कप्तान रुबिना क्षेत्रीले अविजित ४८ रन बनाएपछि प्रदेश‍ १ ले प्रतियोगिताको पाँचौ खेलमा लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । ४९ बल खेल्दै ७ छक्का मद्दतमा ४८ रन बनाएपछि ८० रनको लक्ष्य १५.४ ओभरमा पूरा गरेको […]

ललितपुर मेयर कप महिला क्रिकेट : करुणाको उत्कृष्ट बलिङमा एपीएफ विजयी

१० फागुन, काठमाडौं । साविक विजेता एपीएफले ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगितामा मंगलबार प्रदेश-१ लाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा प्रदेश १ ले दिएको ५८ रनको लक्ष्य एपीएफले ११.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । एपीएफका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक २३ रन बनाइन् […]

ललितपुर मेयर कप महिला क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुवात

१० फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेश टोलीले ललितपुर मेयर वुमन्स टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । मंगलबारदेखि कीर्तिपुर मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिमले ललितपुर महानगरपालिका–११ लाई ५८ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ५ विकेट गुमाएर १४३ रन जोडेको थियो । सुदूरपश्चिमका लागि ओपनरहरू रेवती […]

एपिएफ च्याम्पियन

सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले स्तब्ध बनाउँदै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट च्याम्पियनसिपको उपाधि उचालेको छ।

ललितपुर मेयर कप महिला क्रिकेट : एपीएफले ललितपुरलाई १० विकेटले हरायाे

काठमाण्डाै – ललितपुर मेयर महिला टी–२० क्रिकेटको मङ्गलवारकाे पहिलो खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई १० विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको ६७ रनको सामान्य लक्ष्य एपीएफले नौ ओभर एक बलमा कुनै पनि विकेट नगुमाइ भेटायो । एपीएफका लागि राजमती शाहीले ३३ र इन्दु बर्माले २८ रन बनाए । प्रतियाेगितामा एपीएफको यो लगातार तेस्रो जीत हो । यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा नौ विकेट गुमाएर ६६ रन बनायो । उसका लागि कञ्चन श्रेष्ठले सबैभन्दा धेरै १७ रन बनाइन् । एपीए...

ललितपुर मेयर कप महिला क्रिकेट : प्रदेश एकले लुम्बिनीलाई १० विकेटले हरायाे

काठमाण्डाै – ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा प्रदेश एकले लुम्बिनी प्रदेशलाई १० विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको एक सय पाँच रनको लक्ष्य प्रदेश एकले १३ ओभर दुई बलमा कुनै पनि विकेट नगुमाइ पूरा गर्‍याे । प्रदेश एकका लागि कप्तान रुविना क्षेत्रीले अविजित ६८ रन बनाइन् । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले दुई विकेट गुमाएर एक सय चार रन बनाएको थियो । उसका लागि सरस्वती जीएमले ५० रन बनाइन् । प्रतियोगितामा पाँच टाेली सहभागी छन् । शीर्ष दुई टोलीबीच चैत २८ ग...

ललितपुर मेयर कप महिला क्रिकेट आजदेखि, उद्घाटन खेलमा एपिएफ र प्रदेश १ भिड्दै

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजेबाट सुरू हुनेछ।

ललितपुर मेयर कप महिला क्रिकेट आजदेखि, उद्घाटन खेलमा एपिएफ र प्रदेश १ भिड्दै

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजेबाट सुरू हुनेछ।

ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिता चैतमा हुने

२५ फागुन, ललितपुर । आगामी चैतमा ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएकाे छ । नेपाल क्रिकेट संघ (क्यान)काे आयाेजना तथा ललितपुर महानगरपालिकाकाे आर्थिक सहयाेगमा उक्त प्रतियाेगिता हुने भएकाे हाे । त्यसका लागि …