ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं, साउन २६ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । संसदीय दलका नेतासमेत रहेका ओलीले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि आज पहिलोपटक संसदमा सम्बोधन गर्न लागेका हुन् । ओलीले प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा संम्बोधन गर्नेछन् । शेरवहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि विश्वासको मतको बेलामात्र ओली संसदमा उपस्थित […]