एमसिसी रोक्न चीनको इसारामा ओलीले संसद् अधिवेशन अन्त्य गरेको देउवाको विश्लेषण

चीन रिसाउँछ भनेर ओलीले संसद् अधिवेशन अन्त्य गराए :  देउवा ओलीले अविश्वासको प्रस्ताव आउला भनेर होइन, अन्य कारणले (चीन रिसाउँछ भनेर) नै संसद् अधिवेशन अन्त्य गराएका हुन्, तपाईंहरू (पार्टी नेताहरू) कुरै बुझ्नुहुन्न ।...

सम्बन्धित सामग्री

संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश

काठमाडौं, ३१ भदौ । सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले आजै मध्यरातदेखि संसदको ११औँ अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातितर्फका उम्मेदवारको बन्दसूची असोज २–३ मा बुझाउने निर्वाचन कार्यतालिका छ […]

संघीय संसद् अधिवेशन अन्त्य

सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको जानकारी दिए ।सरकारको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्य गरेकी छन् र संघीय संसद् सचिवालयले पनि सोहीअनुसार सूचना जारी गरेको छ […]

संसद् अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालू संसद् अधिवेशन मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकी हुन्...

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले चालु संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो। भदौ २३...

संसद् अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं : सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्यको सिफारिस गरेको शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छलफल अघि नबढ्दै अधिवेशन अन्त्य गरिएको हो। संसद् अधिवेशन अन्त्य भएसँगै थुप्रै विधेयक अलपत्र परेका छन्। संसद्को यो अधिवेशनले एमसिसी सम्झौता पारित गरेको थियो।

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस !

काठमाण्डाै – सरकारले चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।आज बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रवार मध्यरातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।गएको भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको नवौँ अधिवेशनको १३ वटा बैठक नेकपा एमालेले अवरोध गरेको थियो । आज पनि एमालेको अवरोधकै बीच चलेको बैठकले केही प्रस्ताव पारित गर्दै अर्को बैठक कात्तिक २९ गतेका लागि बोलाएको थियो ।

संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं : सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले आजै रातिदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।गत भदौ २३ गते सुरु भएको अधिवेशन प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण राम्रोसँग चल्न सकेको थिएन। यद्यपि, एमालेको अवरोधकै बीच सभामुखले बैठक सञ्चालन गरेका थिए।एमाले सांसदहरुको नाराबाजीकै बीच बजेट पनि पारित भएको थियो

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। एक मन्त्रीका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। चालु संसद अधिवेशनमा प्रमुख प्रतिपक्षी दल...

संसद् अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठककोे सिफारिशमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ (२) बमोजिम अधिवेशन अन्त्य गरेकी हुन् । सोसम्बन्धी पत्र राष्ट्रपतिको कार्यालयबाट सङ्घीय संसद् सचिवालयमा प्राप्त भइसकेको छ । सर्वाेच्च अदालतको गत फागुन ११ को फैसलाबाट पुनःस्थापित प्रतिनिधिसभामा राजनीतिक विवादका कारण महत्वपूर्ण विधेयक अघि […]