विद्युत प्राधिकरणका प्रमुखले भने- जबर्जस्ती हटाइए अदालत जान्छु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यले आफूलाई जबरजस्ती हटाइए अदालत जाने बताएका छन्। बुधबार जमलस्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले आफूलाई असक्षम भनेर हटाइए सह्य नहुने र त्यसका विरुद्ध अदालत जाने चेतावनी दिएका हुन्। तर सम्मानपूर्वक वैकल्पिक जिम्मेवारी पाएको अवस्थामा भने सोच्न सकिने उनको भनाइ छ। उनले भने, ‘मलाई असक्षम […]

सम्बन्धित सामग्री

पर्सामा जबर्जस्ती करणीको घटनामा वृद्धि

वीरगञ्ज – पर्सामा जबर्जस्ती करणीको घटनामा वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले दिएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा जिल्लामा जबर्जस्ती करणीका घटनामा वृद्धि भएको हो। ०७९/८० मा जिल्लामा ४९ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन्। जसमध्ये पर्सा प्रहरीले ३७ वटा मुद्दा फस्र्योट गरेको छ भने १२ वटा मुद्दा बाँकी छन्। यो गत तीन आर्थिक […]

जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढालाई जबर्जस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । अभियुक्त बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।  -न्युज कारखाना

जबर्जस्ती करणीको विधिशास्त्र

जबर्जस्ती करणी गम्भीर प्रकारको फौजदारी प्रकृतिको सामाजिक अपराध हो । मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ को दफा २१९ मा जबर्जस्ती करणी गर्न नहुने उल्लेख छ । ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई...

बालिकालाई जबर्जस्ती करणी गर्ने प्रक्राउ

पाल्पामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर झेडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत असार ७ गते साँझ पौने ८ बजेको समयमा एक बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । सामुदायिक वनमा लगेर बालिकामाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । …

बालिकालाई जबर्जस्ती करणी गर्ने प्रक्राउ

काठमाडौँ,१४ असार । पाल्पामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर झेडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत असार ७ गते साँझ पौने ८ बजेको समयमा एक बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । सामुदायिक वनमा लगेर बालिकामाथि जबर्जस्ती करणी भएको प्रहरीले […]

चार वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने पक्राउ

वीरगञ्ज- चार वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने १९ वर्षका किशोरलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चार वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने बाराको जितपुर-सीमरा उपमहानगरपालिका-२२ बस्ने १९ वर्षका अजय पाख्रिनलाई पक्राउ गरेको हो। पाख्रिनले बुधबार साँझ चकरी जंगलमा लगेर चार वर्षकी बालिकालाई जबर्जस्ती गरेका थिए। जबरजस्ती करणी गरी फरार भएपछि बालिकाका बुवाले प्रहरीमा जाहेरी दिएपछि पाख्रिनलाई […]

कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणी आरोपमा उजुरी

कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दर्ता भएको छ। शाहले आफूलाई जबर्जस्ती करणी करणी गरेको भन्दै एक गायीकाले किटानी जाहेरी दिएकी हुन्। शाहविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको जाहेरी दिएको...

जबर्जस्ती करणी आरोपमा एकजना पक्राउ

वीरगञ्ज – १३ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पर्साबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुर बस्ने ४८ वर्षीय सुनिलकुमार परियारलाई पक्राउ गरेको हो। पक्राउ परेका परियारले आफ्ना छोराहरूसँग पीडित किशोरी खेल्न आएको मौका छोपी बालिकालाई घरभित्र लगी जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ। किशोरीको […]

१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने पक्राउ

वीरगञ्ज– १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पर्साको पर्सागढी नगरपालिका–७ फुलवरिया टोल बस्ने २० वर्षीय कृष्ण पटेललाई पक्राउ गरेको हो। पक्राउ परेका पटेलले बिहीबार राति साढे ९ बजेको समयमा १५ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको पर्सा प्रहरीले जनाएको छ। पीडित बालिकाको परिवारका […]

बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका हुन् । ससुराले जबर्जस्ती करणी गरेको जनाउँदै २१ वर्षीया महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका