नेपाल-भारतको साझा मञ्चमा कृषि मन्त्रीले भने : चुरे विनाश रोके दक्षिण एशियालाई कल्याण गर्न सक्छौँ

वीरगंज : कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले नेपालले दक्षिण एशियालाई खाद्यान्न निर्यात गरी सघाउन सक्ने बताएका छन्। वीरगंजमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले नेपालको तराई मधेसका उर्वर भूमिबाट विभिन्न प्रकारका कृषि उत्पादनलाई विदेश निर्यात गर्न सकिने बताएका हुन्। स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारले मनाइरहेको अमृत महोत्सव र…

सम्बन्धित सामग्री

‘चुरे विनाश रोक्न कुनै दल गम्भीर देखिएनन्’

पूर्व राष्ट्रपति डा.रामवरण यादवले चुरे उत्खननका कारण मधेसको भूमि मरुभूमिमा परिणत हुने अवस्था सिर्जना भएको बताएका छन्।...

‘चुरे विनाश रोक्न कुनै दल गम्भीर देखिएनन्’

पूर्व राष्ट्रपति डा.रामवरण यादवले चुरे उत्खननका कारण मधेसको भूमि मरुभूमिमा परिणत हुने अवस्था सिर्जना भएको बताएका छन्।...

चुरे अतिक्रमण भएका बस्तीमा धमाधम निर्माण गर्दै स्थानीय निकाय

गौर : चुरे अतिक्रमण गरी बसेका बस्तीमा रौतहटका स्थानीय निकायले धमाधम विकास निर्माणका काम शुरु गरेका छन्।अतिक्रमण गरेर बसेको बस्ती हटाउनुको साटो स्थानीय निकायले ती बस्तीमा धमाधम खानेपानी, बिजुली र पक्की सडक बनाउन थालेका छन्।डिभिजन वन कार्यालयका तत्कालीन प्रमुख अमरदेव यादवले अतिक्रमणबाट चुरे क्षेत्र विनाश भएको भन्दै सात महिनाअघि ती बस्ती हटाउने कदम थालेका थिए। दलहरूले उनलाई नहटाउन दबाब दिएका थिए।दलहरूको सहयोग नहुँदा चुरे अतिक्रमण हटाउन अघि सारेका ती योजना सबै विफल भएका थिए। त्यसपछि रौतहटको वनम

सरकारको ‘चुरे नीति’- बचाउने बहाना, सिध्याउने खेल

चुरे संरक्षण गर्ने वा चुरे सिध्याउने भन्ने विषयमा सरकारको भूमिका अस्पष्ट देखिएको छ। चुरेको संरक्षण र विनाश दुवै नीति देखाएको सरकारले ‘संरक्षण नीति’देखाउन मात्रै बनाएको विश्लेषण चुरे विज्ञहरूले गरेका छन्।...

चुरे-मधेसबीच नङ र मासुजस्तै सम्बन्ध : मन्त्री यादव

वन तथा वातावरण मन्त्री प्रदीप यादवले चुरे र मधेसबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको बताएका छन् । शुक्रबार राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुरेको विनाश रोक्न आवश्यक रहेको बताए ।मन्त्री यादवले वन मन्त्रालयले मात्र चुरेको विनाश रोक्न सम्भव नरहेको पनि प्रस्ट पारे । ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालयले पनि चुरे विनाश रोक्न उत्तिकै पहल गर्नुपर्ने उनको भनाइ छ । गिट्टी, बालुवा उत्खननका लागि निश्चित ठाउँ तोकेर पनि चुरे विनाशलाई रोक्न

चुरे, बाघ, बाढी र लोककल्याणकारी राज्य

माथिको नक्साबाटै प्रष्ट हुन्छ कि जहाँजहाँ गैंडा, बाघ, हात्ती संरक्षित छन् त्यो क्षेत्रको चुरे तुलनात्मक रूपमा कम क्षति भएको देखिन्छ । जहाँ चुरेको विनाश न्यून छ त्यहाँ त्यहाँको तल्लो तटीय क्षेत्र तराईमा बाढीबाट धनजनको क्षति र कृषिभूमि मरुभूमिकरण हुनबाट जोगिएको छ । विदुर नीतिशास्त्रमा बताउँछन्- न स्याद् वनमृते व्याघ्रान् व्याघ्रा न स्युर्ऋते वनम् । वनं […]

प्रचण्डको दस्तावेजमा चुरे संरक्षणको खोजी

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दस्तावेजमा चुरे संरक्षणको विषय नसमेटिएको भन्दै समेट्न माग गरिएको छ । बिहीबार प्रदेश २ भवानी थापाले तराइमा विकराल समस्याका रुपमा रहने देखिएको चुरे विनाश र संरक्षणको विषय अध्यक्ष प्रचण्डको दस्तावेजमा नआएको भन्दै समेट्न माग गरेकी हुन् । ‘चुरे संरक्षणको बिषय अध्यक्षको दस्तावेजमा आएन, चुरेका कारणले सिंगो मधेस जोखिममा छ ।यो विषय समेटियोस् भन्ने सुझाव छ’, थापाले सुझाव राख्ने क्रममा भनिन् । त्यस्तै

चुरे दोहन तथा विनाश हुने कार्य नहुने वन मन्त्रालयको प्रष्टोक्ति

वन तथा वातावरण मन्त्रालयले चुरे, भावर, शिवालिक र नदी प्रणालीबाहेकका खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय अध्ययनका आधारमा उपयुक्त क्षेत्रमा खानी उत्खनन गर्ने नीति रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा बुद्धिसागर पौडेलले चुरे, भावर, तराई–मधेश क्षेत्रको संरक्षणका लागि राष्ट्रिय गौरवको आयोजनाका रुपमा स्वीकृत राष्ट्रपति चुरे–तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना कार्यान्वयन भइरहेको …