अमेजनका संस्थापकको सफलताका दुई सूत्रः उपभोगभन्दा बढी पैदा गर्न सिक्नुहोस्, २१ औं शताब्दिमा समय नै सबैभन्दा ठूलो पुँजी

अमेजनका संस्थापक ५७ वर्षका जेफ बेजोसले बिहिबार मुख्य कार्यकारी अधिकारीको पद छोड्नु अघि शेयरधारकलाई अन्तिम चिट्ठी लेखे । संसारकै सर्वाधिक धनाढ्य बेजोसले चिट्ठीमा कम्पनीको भिजनबारे जानकारी दिँदै भविष्यमा आफ्ना १३ लाख कर्मचारीको सुरक्षा र जलवायु परिवर्तनको मुद्दामा साथ दिने संकल्प पनि बताए । उनले शेयरधारकलाई लेखेका पत्र यस्तो छ ।प्राथमिकता नदिएको कुनै पनि व्यापार सफल हुँदैन, ग्राहक र उनीहरुको सन्तुष्टि नै पहिलो प्राथमिकताःयदि तपाईं व्यापारमा सफल हुन चाहनुहुन्छ भने तपाईंले उपभोगभन्दा बढी पैदा गर्न स

सम्बन्धित सामग्री

न्युयोर्क सिटीले ओढ्यो हिउँको भारी कम्बल, दुई वर्षमा सबैभन्दा ठूलो हिमपात

न्युयोर्क सिटीमा हिमपात जारी रहँदा सिटीले दुई वर्षमा सबैभन्दा ठूलो हिमआँधी अनुभव गर्नसक्ने पूर्वानुमान गरिएको छ । न्युयोर्कवासीहरू आज बिहान उठ्दा उनीहरुको झ्यालहरू बाहिर सेतो कम्बलले ढाकिन सुरु भएको थियो भने सडकहरूमा गाडीहरु विस्तारै चलाउन चेतावनीहरु जारी गरिएको थियो । उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार हिमपातका कारण देशभर १३ सय भन्दा बढी उडानहरू रद्द र […]

श्रीलङ्काका चिकित्सक ‘मृगौलाको सबैभन्दा ठूलो पत्थरी’ निकाल्न सफल

कोलम्बो- श्रीलङ्काका सैनिक चिकित्सकले ६२ वर्षीय अवकाशप्राप्त सैनिकको मृगौलामा रहेको विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालेको श्रीलङ्काको सेनाले बुधबार जनाएको छ । सेनाका अनुसार पूर्वसर्जेन्ट क्यानिस्टस कुन्जबाट निकालिएको पत्थरको तौल ८०१ ग्राम (२८.२५ औंस) थियो, जुन औसत पुरुष मृगौलाको तौलभन्दा पाँच गुणा बढी थियो । कूञ्जको मृगौलाको पत्थरी १३.३७ सेन्टिमिटर (५.२६ इन्च) लामो थियो । औसत […]

सबैभन्दा ठूलो मतपत्र काठमाडौंको, सानो डोल्पाको

काठमाडौं जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाई हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको छ । 'कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुनेछन्,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।’

यस्तो छ संसारकै सबैभन्दा ठूलो विद्युतीय पानीजहाज (फोटो फिचर)

काठमाडौं- संसारको सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज याङ्त्जे रिभर थ्री गर्जेज १ ले हुबेइको यिछाङमा आफ्नो पहिलो यात्रा गरेको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार जहाजमा ठूलो ब्याट्री क्षमता छ । जहाज ७५०० किलोवाट आवर केडब्लूएच क्षमताको ब्याट्रीद्वारा संचालित छ । जुन एक सयभन्दा बढी विद्युतीय सवारी साधनको ब्याट्री क्षमता बराबर हो । […]

यो हो संसारकै सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज

बेइजिङ । संसारको सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज याङ्त्जे रिभर थ्री गर्जेज १ ले मंगलबार हुबेइको यिछाङमा आफ्नो पहिलो यात्रा गरेको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार जहाजमा ठूलो ब्याट्री क्षमता छ । जहाज ७५०० किलोवाट आवर (केडब्लूएच) समुद्री शक्ति ब्याट्रीद्वारा संचालित छ । जुन एक सयभन्दा बढी विद्युतीय सवारी साधनको ब्याट्री क्षमता […] The post यो हो संसारकै सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज appeared first on राजधानी राष्ट्रिय दैनिक.

युएईमा हालसम्मको सबैभन्दा ठूलो कानुनी सुधार, बलात्कारको सजायमा पनि परिवर्तन

संयुक्त अरब इमिरेट्सले आफ्नो देशको कानुन प्रणालीमा व्यापक सुधारका लागि मञ्जुरी दिएको छ ।यी सुधारको उद्देश्य सामाजिक स्थिरता र अधिकारको सुनिश्चितताको अवसरलाई थप बढाउनु भएको दाबी गरिएको छ ।एक आधिकारिक घोषणाका अनुसार यसमा ४० भन्दा बढी कानुन समावेश गरिएको छ । यो हिसाबले यो संयुक्त अरब इमिरेट्समा हालसम्म भएको सबैभन्दा ठूलो कानुनी सुधार हो ।इमिरेट्स न्युज एजेन्सीको खबर अनुसार यो नयाँ  कानुन ‘ईयस अफ द ५०’ का बेला आएको हो र यसको उद्देश्य युएईको विकासका उपलब्धिसँग तालमेल मिलाउ

अफगानिस्तानमा अमेरिकी सेना फर्किएपछिको सबैभन्दा ठूलो आक्रमण

अफगानिस्तानको कुन्दुज शहरस्थित एक मस्जिदमा भएको आत्मघाती हमलामा परेर ५० जनाको मृत्यु भएको छ । शुक्रबार भएको यो आक्रमण अमेरिकी सेनाले अफगानिस्तान छाडेपछिको सबैभन्दा ठूलो आत्मघाती हमला हो । शिया मुस्लिमहरुको सैद आबाद मस्जिदमा भएको आक्रमणलगत्तै दर्जनौ शव यत्रतत्र छरिएका थिए ।सो आक्रमणमा परेर एकसय बढी घाइते भएका छन् । इस्लामिक स्टेटले यो आक्रमणको जिम्मेवारी लिएको छ । अफगानिस्तानमा शिया मुस्लिम समुदायमाथिको आक्रमणमा सुन्नी मुस्लिम चरमपन्थीहरुको हात रहेको आरोप लाग्दै आएको छ ।अफगानिस्तानमा आइएस के ले ल

फेरि दैनिक सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमित काठमाडौंमा थपिए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै संख्यामा कोरोना संक्रमित काठमाडौं जिल्लामा थपिएका छन्। केही दिनयता काठमाडौंलाई पछि पार्दै बागलुङमा दैनिक सबैभन्दा बढी संक्रमित थपिँदै आएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा काठमाडौंमा ३१०, झापामा १७४, पर्वतमा १५०, म्याग्दीमा १४८, ललितपुरमा ९९, सुनसरीमा ९६, चितवनमा ९०, मकवानपुरमा ८८, धादिङमा ८६ र मोरङमा ७० जना संक्रमित थपिएका छन्।