दक्षिण कोरियाले पानीमुनिबाट गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण सफल

सिओल । उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही घण्टापछि दक्षिण कोरियाले पनि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाले बुधबार पानीमुनिबाट ‘सबमरिन–लन्च्ड ब्यालिस्टिक मिसाइल (एसएलबीएम) परीक्षण गरेको हो । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले बुधबार अपराह्न पहिलोपटक पानीमुनिबाट ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताएको छ । तीन हजार टनको पनडुब्बीबाट सो...

सम्बन्धित सामग्री

उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण प्योङयाङले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमानहरूलाई खसाल्ने धम्की दिएको केही दिनमै भएको हो । दुई कोरियाबीचको...

उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण

काठमाडौँ– उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शुक्रबार अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । यसअघि बिहीबारमात्र उत्तरले छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको बताइएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार परीक्षण गरिएको क्षेप्यास्त्र जापानको तटबाट २ सय किलोमिटर टाढा गई खसेको थियो । जापानी अधिकारीहरुलाई […]

उत्तर कोरियाले फेरि गर्‍यो क्षेप्यास्त्र परीक्षण

‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका– दक्षिणकोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकरावको उन्माद भन्दै आएको उत्तरकोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ।...

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

काठमाडौँ– उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शुक्रबार दुईवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाबाट प्रहार भएका दुई क्षेप्यास्त्रको पहिचान गरेको जनाएको छ । शुक्रबार मध्यान्ह उत्तर कोरियाको पूर्वी टोङचोन क्षेत्रबाट दुई वटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । […]

उत्तरकोरियाद्वारा लामो दूरीका क्षेप्यास्त्र परीक्षण

उत्तरकोरियाले लामो दूरीका दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको छ । रणनीतिक आणविक हतियार सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले यो परीक्षण गरिएको कोरियाली केन्द्रीय समाचार समितिले जनाएको छ । उत्तरकोरियाली...

उत्तर कोरियाबाट फेरि अर्को क्षेप्यास्त्र परीक्षण

काठमाडौं । उत्तर कोरियाले आज फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । आज विहानै ब्यालिस्टक क्षेप्यास्त्र परीक्षण गरेको जापानका तटीय सुरक्षा गार्डले जानकारी दिएका छन् । दक्षिण कोरियाली सैनिक अधिकारीहरुले पनि उत्तरले प्रक्षेपण गरेको अज्ञात क्षेप्यास्त्र आफ्नो पूर्वी नजिक खसेको जनाएका छन् । जापान र दक्षिण कोरिया दुवैले प्रक्षेपणबारे यो भन्दा बढी बताएका छैनन् । […]

भारतले परमाणुयोग्य क्षेप्यास्त्र परीक्षण गर्‍यो

नयाँ दिल्ली । भारतले परमाणु क्षमतायोग्य क्षेप्यास्त्र परीक्षण गरेको छ । चीनसँगको बढ्दो सीमा विवादकाबीच भारतले अन्तरदेशिय ब्लालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो । भारतले बुधबार राति सफलतापूर्वक अग्नी ५ नामक क्षेप्यास्त्र परीक्षण गरेको सरकारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । सो क्षेप्यास्त्र बे अफ बंगाल नजिक खसालिएको बताइएको छ । भारतले परीक्षण गरेको ब्यालिस्टिक क्षेप्यास्त्र […]

भारतद्वारा नयाँ क्षेप्यास्त्र परीक्षण

११ कात्तिक, काठमाडौं । भारतले परमाणु शक्ति सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको छ । ओडिसास्थित डा.एपीजे अब्दुल कलाम टापूमा अग्नि-५ नामक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् । बुधबार परीक्षण गरिएको ब्यालेष्टिक क क्षेप्यास्त्रले ५ हजार किलोमिटर परसम्म मार हान्न सक्ने समाचारमा उल्लेख छ । भारत सरकारले एक विज्ञप्ति जारी […]

चीनद्वारा पहिलो पटक परमाणु क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

बेइजिङ, १ कार्तिक : चीनले पहिलो पटक परमाणु क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ। बेलायती अखबार फाइनान्सियल टाइम्सले शनिबार एक रिपोर्ट प्रकाशित गर्दै उक्त्य विषयको खुलासा गरेको हो। चीनले पहिलो पटक उक्त क्षेप्यास्त्र परीक्षण गरेको खुलाएको छ । बेलायती अखबारको रिपोर्टअनुसार चीनले परमाणु क्षमताको क्षेप्यास्त्र गएको अगष्टमा परीक्षण गरेको थियो। जुन आफ्नो लक्ष्यमा पुग्नुअघि पृथ्वीको […]

क्षेप्यास्त्र परीक्षण सफल भएको उत्तर कोरियाको दाबी

काठमाडौँ । उत्तर कोरियाले हिजो (मंगलबार) बिहान गरेको क्षेप्यास्त्र परीक्षण सफल भएको दाबी गरेको छ । उसले मंगलबार बिहान पूर्वी तटीय सामुन्द्रिक क्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त क्षेप्यास्त्र अत्याधुनिक र आवाज भन्दा तीव्र गतिमा उडन सक्ने क्षमता रहेको उत्तर कोरियाले दाबी गरेको छ । उत्तर कोरियाले भनेको छ,‘ हामीले हाससङ–८ नामको उच्च प्रविधियुक्त […]