रोहित पौडेल त्रिकोणात्मक सिरिजमा समावेश

काठमाडौं : रोहित पौडेल त्रिकोणात्मक सिरिजका लागि टिममा परेका छन। यसअघि पीएनजीविरुद्धको एकदिवसिय सिरिजमा मात्र रहेका रोहितलाई टी–ट्वान्टी सिरिजका लागि पनि समावेश गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। नेपालले पीएनजी र मलेसियासँग त्रिकोणत्मक सिरिज आजदेखि सुरु हुँदै छ। नेपालले आज पहिलो खेलमा पीएनजीसँग खेल्दै छ। रोहितले  पीएनजीविरुद्धको एकदिवसिय सिरिजमा शतक प्रहार गरेका थिए। 

सम्बन्धित सामग्री

नेपाललाई पाँचौ झट्का, रोहित पौडेल आउट

पाँचौ विकेटका रुपमा रोहित पौडेल आउट भएका छन्। उनी २४ बलमा ३३ रन बनाएर आउट भएका हुन्।

अमेरिकाविरुद्धको खेलमा नेपालका कप्तान आउट भए

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेल आउट भएका छन ।...

आजको जितले हौसला बढेको छ : रोहित पौडेल

३० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले युएईसँगको एकदिवसीय सिरिजमा आजको जितले टिमको हौसला बढेको बताएका छन् । युएईलाई ३ विकेटले हराउँदै नेपालले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेपछि उनले पत्रकारसित भने, ‘आजको जितले निकै हौसला बढेको छ ।’ नेपालले पावरप्लेमा सोचेको जस्तो बलिङ गर्न नसक्दा पावरप्लेमा धेरै रन खाएको […]

रोहित पौडेल राष्ट्रिय क्रिकेट टिमका कप्तान नियुक्त

काठमाण्डौ - रोहित पौडेल राष्ट्रिय क्रिकेट टिमका कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज शुक्रवार २० वर्षीय रोहितलाई कप्तान नियुक्त गरेको हो । पूर्व कप्तान सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ गते नै उनलाई बर्खास्त गरेको थियो । क्यानले त्यसपछि कप्तान नियुक्त गरेको थिएन । रोहितले दुई महिनाअघि राष्ट्रिय क्रिकेट टोलीबाट केन्यासँगको तीन एकदिवसीय अभ्यास खेलमा कप्तानी गरेका थिए । त्यो भ्रमणमा नेपालले क्लिन स्वीप गरेको थियो । रोहितले यसअघि १९ वर्षमुनिको क्रिकेट टिमको कप्तानी पनि सम्हाल...

रोहित पौडेल क्रिकेट राष्ट्रिय टिमको कप्तान नियुक्त

नेपाली क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकट संघ (क्यान)ले शुक्रबार साँझ उनलाई कप्तान नियुक्त गरेको हो । नेपालले अब उनको कप्तानीमा विश्वक क्रिकेट लिग २ का...

राष्ट्रिय क्रिकेट टीमको उपकप्तानमा रोहित पौडेल नियुक्त

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टीमको उपकप्तानमा रोहित पौडेल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ क्यानले बिहीबार रोहितलाई उपकप्तान नियुक्त गरेको हो। क्यानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजका लागि रोहितलाई उपकप्तान नियुक्त गरिएको जनाएको छ। नेपालले आगामी जुनमा अमेरिकामा त्रिकोणात्मक सिरिज खेल्दैछ। रोहितले पछिल्लो समय नेपाली राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै […]

रोहित पौडेल बने अन्तर्राष्ट्रिय क्रिकेटमा ५ सय रन पूरा गर्ने पहिलो नेपाली

काठमाडौँ- रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ सय रन बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्। शुक्रबार पिएनजीविरूद्धको खेलमा ३८ रन थप्दै उनले ५ सय रनको क्लबमा आफ्नो उपस्थिति दर्ता गराएका हुन्। कीर्तिपुरमा भइरहेको पीएनजीविरुद्ध खेलमा उनले असद भालाको स्पिनमा चौका प्रहार गरेर ५ सय रनको रेकर्ड बनाएका हुन्। १६औं ओडिआईमा रोहितले यो उपलब्धि जोडेका हुन्। यसअघि […]

रोहित पौडेल २ रनमै आउट

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ।

आशिफ शेखले बनाए अर्धशतक, नेपालको स्कोर ८७ रन पुग्यो

यसअघि कप्तान ज्ञानेन्द्र मल्ल (२१ रन) सँग ५८ रनको साझेदारी गरेका उनले रोहित पौडेल (१० रन) सँग २३ रनको साझेदारी गरिसकेका छन् ।