एजेन्सी । रुस र युक्रेनबीचको युद्ध लम्बिदै गएपछि टर्कीले युक्रेनलाई ड्रोन सहयोग गरेको छ । रुसले बिना कारण युक्रेनमाथि आक्रमण गरेको र युद्ध लम्बिएपछि टर्कीले युक्रेनलाई ड्रोन सहयोग गरेको हो । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार हाल युक्रेनसँग २० वटा ब्याराक्टर टीबी टु ड्रोन छ । यो टर्कीको सेनाद्वारा निर्माण गरिएको हो । यो ड्रोन सस्तो […]