१७ वर्षिया छोरी बिहे गरिदिने बाबु पक्राउ

इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ मा बालविवाह भइरहेको सूचनाको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा बेहुलीका बुबा सोही ठाउँका रामनारायण मण्डल, बेहुला इनरुवा नगरपालिका ४ का भरत मण्डल र बिहे गराउन भूमिका खेल्ने इनरुवा नगरपालिका ८ का सुरेन्द्र मेहता रहेका छन् । रामनारायणले जेट २२ […] The post १७ वर्षिया छोरी बिहे गरिदिने बाबु पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.