भरतपुर महानगरपालिकाको सातौँ नगरसभा : कोभिडका बीच पनि उत्साहजनक राजस्व संकलन

चितवन । चितवनको भरतपुर महानगर सातौँ नगरसभा सम्पन्न भएको छ । कोरोनाका कारण देशको आर्थिक अवस्था मजबुद हुन नसक्दा पनि भरतपुर महानगरले राम्रै राजस्व संकलन गर्न सफल भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । यद्यपी गत वर्षको तुलनामा भरतपुर महानगरमा राजस्वमा कमी आएको छ ।भरतपुर महानगरको सातौ नगरसभामा नगर प्रमुख रेनु दाहाल...

सम्बन्धित सामग्री

नेपालगञ्ज भन्सार कार्यालय लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल

काठमाडौं । नेपालगन्ज भन्सार कार्यालय गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा उत्साहजनक रूपमा असुली गरेको कार्यालयले गत आर्थिक वर्षमा भने लक्ष्यको ८८.५ प्रतिशत मात्रै असुली गरेको हो । पछिल्लो १० वर्षमा कार्यालय दोस्रोपटक लक्ष्य पूरा गर्न असफल भएको छ । गत आर्थिक […]

पूरा भएन नेपालगन्ज भन्सारको लक्ष्य

नेपालगन्ज भन्सार कार्यालय गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ ।अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा उत्साहजनक रुपमा असुली गरेको कार्यालयले गत आर्थिक वर्षमा भने लक्ष्यको ८८.५ प्रतिशत मात्रै असुली गरेको हो । पछिल्लो १० वर्षमा कार्यालय दोस्रोपटक लक्ष्य पूरा गर्न असफल भएको छ ।कार्यालयका भन्सार अधिकृत नवकुल शर्माका अनुसार […]

पुँजीगत खर्च निराशाजनक, राजस्व संकलन उत्साहजनक

चालू आर्थिक वर्षको पहिलो ८ महिनामा सरकारले २० प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने प्रतिबद्धताका बाबजुद सरकारले यो अवधिमा ७७ अर्ब १४ करोड रुपैयाँ अर्थात् २०.४ प्रतिशतमात्र खर्च गर्न सकेको हो ।सरकारले चालू आर्थिक वर्षका लागि ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । […]

राजस्व संकलन उत्साहजनक, तर सरकार छैन कम्फर्टेबल, यस्तो छ अतिरिक्त बजेटको स्ट्रेस

काठमाडौं। चालु वर्षको पाँच महिना सकिन लाग्दा राजस्व संकलन उत्साहजनक छ। त्यति मात्रै होइन अनुदान पनि राम्रै छ। गत

साउन र भदौमा राजस्व संकलन उत्साहजनक

आर्थिक विधेयक प्रमाणीकरण हुन बाँकी रहेका कारण अझै बजेट रिक्तताको अवस्था रहे पनि साउन र भदौमा राजस्व संकलन अवस्था भने उत्साहजनक भएको छ । आर्थिक अध्यादेश निष्कृय भएपछि सामयिक कर असुली ऐन २०१२, अनुसार सरकारले नौ दिनमा १६ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ बराबरको राजस्व असुली गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।भदौ ३० […]

राजस्व संकलन लक्ष्यभन्दा ९ प्रतिशत बढी

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो महिना साउनमा निकै उत्साहजनक रूपमा राजस्व संकलन गरेको छ । यो महिनामा लक्ष्य गरेको भन्दा ९ प्रतिशत बढी राजस्व संकलन भएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमै सरकारले १ खर्ब ९ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको […] The post राजस्व संकलन लक्ष्यभन्दा ९ प्रतिशत बढी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कर्णालीको राजस्व संकलन उत्साहजनक

कर्णाली प्रदेश सरकार लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । कोरोना महामारी जारी रहेको अवस्थामा पनि कर्णाली सरकारले चालु आर्थिक वर्षको ११ महिनामै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४६ करोड भन्दाबढी राजस्व संकलन भएको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कर्णालीमा चालु आर्थिक वर्षको […]

जुम्लामा साढे १९ करोड राजस्व संकलन

जुम्लामा चालू आर्थिक वर्षको आठ महिनामा साढे १९ करोड राजस्व संकलन भएको छ । कोभिड त्रासका बीच पनि चालू आवको फागुन महिनासम्मको राजस्व संकलन उत्साहजनक भएको आन्तरिक राजस्व कार्यालय जुम्लाले...

८ महिनामा साढे १९ करोड राजस्व संकलन

जुम्लामा चालु आर्थिक वर्षको ८ महिनामा उत्साहजनक राजस्व संकलन भएको छ । कोभिड त्रासका बीच पनि चालु आर्थिक वर्षको फागुन महिनासम्मको राजस्व संकलन उत्पाहजनक भएको हो । जुम्लामा चालु आवको ८ महिनामा १९ करोड करोड ५८ लाख ३७ हजार २ सय ५२ रुपैयाँ राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाका कर अधिकृत युवराज बस्नेतले बताए […]

रसुवागढीमा राजस्व संकलन उत्साहजनक

राजस्व संकलनमा रसुवा भन्सार कार्यालय सक्षम बन्दै गएको छ । चीनसँगको एकमात्र व्यापारिक नाकाको रूपमा सञ्चालनमा रहेको रसुवागढीबाट कारोबार बढेसँगै भन्सार असुलीमा रसुवा भन्सार कार्यालय सक्षम ठहरिँदै गएको हो ।