काठमाडौं : धनुषाको जनकपुरमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा कांग्रेस नेता विमलेन्द्र निधि नजाने भएका छन्। बैशाख २४ गते जनकपुरमा तय गरेको चुनावी सभालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा केन्द्रीय वक्ताको सूचीमा पूर्व उपसभापति निधिको नाम राखिएको छैन।…