नेपालबाट राजीनामा दिएका पुबुदु क्यानडाको प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको केही घण्टा नबित्दै पुबुदु दासानायके क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । क्रिकेट क्यानडाले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी सामाजिक संजालमार्फत दिएको छ । दासानायकेले आज दिउँसो पत्रकार सम्मेलनमार्फत नेपालको मुख्य प्रशिक्षक पद त्याग्ने घोषणा गरेका थिए । […]

सम्बन्धित सामग्री

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

काठमाडौं : विश्वकप क्रिकेट लिग डिभिजन-२ मा नेपाली क्रिकेट टोलीको निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन्।नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको हो। नामिबिया भ्रमण सकेर उतैबाट भारततर्फ लागेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजीनामा स्वीकृत भएको क्यानले जनाएको छ।तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले पद छाडेपछि यसै वर्ष साउनमा प्रभाकर नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका थिए। उनको प्र

क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले डिसेम्बर १५ देखि लागू हुने गरी राजीनामा दिएको र स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले आज देखि […]

मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ।भारतीय प्रशिक्षक प्रभाकरले आजै बिहीबारबाट लागु हुने गरी राजीनामा दिएको क्यानले जनाएको छ।तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।

ब्राजिलका मुख्य प्रशिक्षक टिटेले दिए राजीनामा

ब्राजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन्।गएराति भएको क्वार्टर फाइनलमा क्रोएसियासँग पराजित भएसँगै टिटेले राजीनामा दिएका हुन्।शुक्रबार राति ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो।६१ वर्षीय टिटे २०१६ मा ब्राजिलको फुटबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो।

क्रिकेट प्रशिक्षक पुवुदुको राजीनामा

दोस्रो पटक नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका क्रिकेट प्रशिक्षक पुबुदु दाशानायकेले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।स्कटल्याण्ड भ्रमणअघि नै नेपाल क्रिकेट संघ (क्यान) मा राजीनामा बुझाएका प्रशिक्षक दाशानायकेले बुधबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको बताएका हुन् । खेलाडी र क्यानबीच विवाद भइरहँदा दोस्रो पटक नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका पुवुदुबाट नेपाली क्रिकेट टोलीले […]

पुबुदु दाशानायके क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त

४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । नेपाली टिमबाट राजीनामा दिएको केही बेरपछि नै पुबुदु आफ्नो राष्ट्र क्यानडाका मुख्य प्रशिक्षक नियुक्त भएको क्रिकेट क्यानडाले जनाएको छ । क्रिकेट क्यानडाले आधिकारिक फेसबुक पेजमा पुबुदु प्रमुख प्रशिक्षक नियुक्त भएको भन्दै […]

क्रिकेट प्रशिक्षक दासानायकेले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन्। गत मंसिरमा दोस्रो कार्यकालका लागि नेपालको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनले एक वर्ष नपुग्दै व्यक्तिगत कारण देखाउँदै पद त्यागेका हुन्।

क्रिकेट प्रशिक्षक दसानायकेद्वारा राजीनामा

काठमाडौं, ४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलकिा मुख्य प्रशिक्षक पुबुदु दसानायकेले पदबाट राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ क्यानलाई उनले बुधबार राजीनामा पत्र बुझाएका हुन् । दसानायकेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । उनी गत वर्षको मंसिरमा मुख्य प्रशिक्षक नियुक्त भएका थिए । ८ महिनामै दसानायके फर्किने भएका छन् । दसानायके […]

म्याकडोनाल्ड अस्ट्रेलियाका प्रशिक्षक नियुक्त

क्रिकेट अस्ट्रेलियाले एन्ड्य्रु म्याकडोनाल्डलाई राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। जस्टिन ल्याङ्गरले २ महिनाअघि अप्रत्याशित रूपमा अस्ट्रेलियाको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए।...