आहा-रारा गोल्डकप : उपाधिका लागि मनाङ र एपिएफ भिड्दै

पर्वत : पोखरामा जारी आहा–रारा गोल्डकपको बिसौँ संस्करणमा उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली एपिएफ क्लबबीच भिडन्त हुँदैछ।सेमिफाइनलमा एपिएफले लिग च्याम्पियन मछिन्द्र क्लबलाई र मनाङले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए। यसअघि एपिएफ २०६८ सालमा आहा-राराको उपविजेता बनेको थियो। त्यो वर्ष विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।केही महिना पहिलेदेखि पोखरा रंगशालालाई घरेलु मैदानको रूपमा प्रयोग गर्दै आइरहेको मनाङले भने आहा–रारा गोल्डकपको स