चिनियाँ इन्जिनियरमाथि भएको आत्मघाती हमलामा भारत र अफगानिस्तानको हात रहेको पाकिस्तानको आरोप

पाकिस्तानले गत महिना खैबर पख्तूनख्या प्रान्तमा एक बसमाथि भएको आत्मघाती हमलाको आरोप भारत र अफगानिस्तानमाथि लगाएको छ । उक्त घटनामा ९ जना चिनियाँ इन्जिनियरसहित १३ जनाको मृत्यु भएको थियो । इस्लामाबादमा मिडियासँग कुराकानी गर्दै पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरेशीले उक्त हमलामा भारत र अफगानिस्तानको हात रहेको आरोप लगाएका हुन् । कुरेशीका अनुसार हमलामा प्रयोग भएको कार अफगानिस्तानबाट ल्याइएको दाबी गरे ।कुरेशीका अनुसार पाकिस्तानका अनुसन्धान अधिकारीहरूले ३६ वटा सीसीटीभी फुटेज खोतलेर १४ सय किलोमि

सम्बन्धित सामग्री

मछिन्द्रको दोस्रो जित, जाउलाखेलको आत्मघाती गोल

२२ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लबले जाउलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ । जारी लिगमा दोस्रो जित हात पारेको मछिन्द्र अपराजित रहँदै ३ खेलबाट ७ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । मछिन्द्रसँगको हारसँगै जाउलाखेलले लगातार तीन खेलमा हार व्यहोरेको छ । जारी […]

अफगानिस्तानमा ५० जनाको ज्यान जाने गरी भएको आक्रमणमा आइएसको हात

अफगानिस्तानमा दुई दिनअघि भएको हिंसात्मक आक्रमणमा आइएसको हात रहेका बताइएको छ । तालिबानको सेनाले काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान जाने गरी भएको हमलामा आइएसको हात रहेको बताएको हो ।अफगानिस्तानका विद्रोही तालिबानहरुले गत महिना विद्रोह गरेर शासन हत्याएपछि गत शुक्रबार सबैभन्दा हिंसात्मक हमला भएको थियो । एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समय पारेर सो आक्रमण गरेको थियो ।उक्त आत्मघाती हमलामा परी कम्तीमा ५० जना मार

अफगानिस्तानमा अमेरिकी सेना फर्किएपछिको सबैभन्दा ठूलो आक्रमण

अफगानिस्तानको कुन्दुज शहरस्थित एक मस्जिदमा भएको आत्मघाती हमलामा परेर ५० जनाको मृत्यु भएको छ । शुक्रबार भएको यो आक्रमण अमेरिकी सेनाले अफगानिस्तान छाडेपछिको सबैभन्दा ठूलो आत्मघाती हमला हो । शिया मुस्लिमहरुको सैद आबाद मस्जिदमा भएको आक्रमणलगत्तै दर्जनौ शव यत्रतत्र छरिएका थिए ।सो आक्रमणमा परेर एकसय बढी घाइते भएका छन् । इस्लामिक स्टेटले यो आक्रमणको जिम्मेवारी लिएको छ । अफगानिस्तानमा शिया मुस्लिम समुदायमाथिको आक्रमणमा सुन्नी मुस्लिम चरमपन्थीहरुको हात रहेको आरोप लाग्दै आएको छ ।अफगानिस्तानमा आइएस के ले ल

सोमालियामा आत्मघाती कार बम विस्फोटमा परि ८ जनाको ज्यान गयो

काठमाण्डौ – सोमालियमा आत्मघाती कार बम विस्फोट हुँदा ८ जनाको ज्यान गएको छ ।  शनिबार सोमालियाको राजधानी मोगाडिसुमा राष्ट्रपति भवनको नजिकै बम विस्फोट भएको त्यहाँका स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सीले रोयटर्सले जनाएको छ । अलकाइदा निकट अल सहाबले राष्ट्रपति भवनतिर जाँदै गरेको एक समूहमाथि लक्षित गरेर आक्रमण गराएको बताइएको छ ।   सोमालियन प्रहरी प्रवक्ता अब्दिफता अदेनले यो नरसंहारको पछाडि अल सहाबको हात रहेको बताउनुभएको छ । उहाँका अनुसार आक्रमणमा दुई बच्चासहित एक आमाको पनि ज्यान गएको छ । अ...

कोपा अमेरिका कपमा उरुग्वेको पहिलो जित

काठमाडौं।कोपा अमेरिकाकप फुटबलमा उरुग्वेले पहिलो जित हात पारेको छ। गएराति भएको खेलमा उरुग्वेले बोलिभियालाई २–० ले हराएको हो।उरुग्वेको जितमा इडिन्सन काभानीले एक गोल गरे भने बोलिभियाका कार्लोस लाम्पेले आत्मघाती गोल उपहार दिएका थिए।यो जितपछि ३ खेलबाट ४ अंक जोडेको उरुग्वे अंक तालिकाको चौथो स्थानमा छ र अघिल्लो चरणमा प्रवेश गर्ने निश्चित भएको छ। अंकबिहीन बोलिभिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

कोपा अमेरिका : पेरुले कोलम्बियालाई हरायो

७ असार, काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलमा पेरुले कोलम्बियालाई २-१ ले पराजित गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा आत्मघाती गोलको मद्दतमा पेरुले प्रतियोगितामा पहिलो जित हात पारेको हो । पेड्रो लुडोभिको स्टेडियममा भएको खेलको १७औँ मिनेटमा सर्जियो पेनाले गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । ५३औँ मिनेटमा मिगुएल बोर्जाले पेनाल्टीमार्फत कोलम्बियाका लागि […]

कोपा अमेरिकामा पेरुद्वारा कोलम्बिया पराजित

काठमाडौं।ब्राजिलमा जारी कोपा अमेरिका कप फुटबलमा पेरु विजयी भएको छ। पेरुले कोलम्बियालाई २–१ ले हराएको हो। पेरुको जितमा सर्जियो पेनाले एक गोल गरे भने कोलम्बियाका यारी मिनाले आत्मघाती गाल गरेका थिए। कोलम्बियाका मिगुएल ब्रोजाले एक गोल गरे। योसँगै पहिलो जित हात पारेको पेरु ३ अंकसहित समूहको तेस्रो स्थानमा छ भने ३ खेलबाट ४ अंक जोडेको कोलम्बियामा दोस्रो स्थानमा छ।

युरोकप : पोर्चुगलमाथि जर्मनीकाे शानदार जित

काठमाडाैं। युरोकप फुटबलमा गएराति भएको खेलमा जर्मनीले पोर्चुगलमाथि ४–२ को शानदार जित हात पारेको छ। जर्मनीको म्युनिखमा भएको खेलमा काई हाभर्टस् र रोबिन्स गोसेन्सले एक एक गोल गरे भने रूबेन डियाज र राफेल गुइरेरोले आत्मघाती गोल गरेका थिए। खेलमा सुरुवाती अग्रता भने १५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले लिएको थियो। पोर्चुगलका लागि थप गोल डिएगो जोटाले गरे।

त्रिदेशीय कप फुटबलमा बंगलादेशको विजयी शुरुवात

१० चैत, काठमाडौं । बंगलादशले मंगलबारदेखि शुरु भएको त्रिदेशीय कप फुटबलमा विजयी शुरुवात गरेको छ । आत्मघाती गोलको मद्दतमा बंगलादेशले किर्गिस्तानको ओलम्पिक टिमलाई १–० ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा किर्गिस्तानका कुमारबाज उलु बेइमनले आत्मघाती गोल गर्दा बंगलादेशले जित हात पारेको हो । खेलको ३०औं मिनेटमा आत्मघाती गोलको मद्दतमा बंगलादेशले अग्रता […]