‘धारा ७६ (५) को गलत व्याख्या’

सांसद रामनारायण बिडारीले संविधानको व्याख्यात्मक टिप्पणी गायब पारेर धारा ७६ (५) को गलत व्याख्या गरिएको बताए। ‘धारा ७६ (५) मा रहेको सांसदको स्वतन्त्र अधिकारको गलत व्याख्या गरी निर्दलीय धारा भन्ने गरिएको उनको भनाइ थियो। ‘...

सम्बन्धित सामग्री

‘नेम्वाङले धारा ७६ (५) काे गलत व्याख्या गर्नुभयाे, मेराे जवाफ नसुनी हिँड्नुभयाे’

काठमाण्डाै – प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्षसमेत रहनुभएका एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप लगाउनुभएकाे छ । प्रतिनिधि सभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरूलाई भन्दा नेम्वाङलाई बढी थाहा भए पनि उहाँले त्यसको व्याख्या गलत ढङ्गले गरेको तर्क गर्नुभयाे ।  उहाँले भन्नुभयो, ‘विपक्षी दलका नेता हुनुहुन्न । पूर्व सभामुख नेम्वाङ पनि आफूले बोलेको जवाफ नसुनी ह...

‘धारा ७६ (५) किन लेख्नुभो भनेर सोध्नेवाला थिएँ, नेम्वाङजी हिँडिसक्नुभएछ’

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा आफूलाई बधाई दिने सांसदलाई धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढी थाहा भएको तर गलत ब्याख्या गरेको बताए। बैठकको सुरुमै प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा बोलेका नेम्वाङ देउवाले धन्यवाद मन्तव्य दिने क्रममा संसद भवनबाट हिँडिसकेका थिए। ‘

स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत : वामदेव गौतम

३ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन् । उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको अनलाइनखबरलाई बताए । ‘धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप […]

‘धारा ७६ (५) को गलत व्याख्या’

राष्ट्रियसभाको बैठकमा सत्ता पक्ष तथा प्रतिपक्षी सांसदले संविधानको धारा ७६ (५) को गलत व्याख्या गरिएको बताएका छन्। प्रतिनिधिसभा विघटनबारे अदालतमा परेको मुद्दामा सुनुवाइ सकिएर फैसला आउने मितिसमेत तोकिएको अवस्थामा राष्ट्रियसभामा भने संविधानको धारा ७६ (५) को व्याख्यालाई लिएर टीकाटिप्पणी भएको छ।राष्ट्रियसभाको बुधबारको बैठकमा विपक्षी सांसदले सरकार गठनमा प्रतिनिधिसभाबाटै विकल्प खोज्नुपर्ने बताए। उनीहरूले धारा ७६ (५) मा दलीय ह्विप लाग्छ भन्नु संविधानको गलत व्याख्या भएको टिप्पणी गरे। सांसद रामनारायण बिडार

संविधानविद् आचार्यको दाबी– धारा ७६ (४) म्यान्डेटोरी हो, यसलाई छल्नै मिल्दैन !

संविधानविद् एवं वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले संविधानको धारा ७६ (५) मा जान ७६ (४) लाई छल्नै नमिल्ने जिकिर गरेका छन् । प्रतिनिधि सभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिटमा बस गर्दै आचार्यले यस्तो जिकिर गरेका हुन् । 'संविधानको धारा ७६ (४) म्यान्डेटोरी नै हो,' संविधानविद् आचार्यले भने, 'यसलाई छलेर अगाडि बढ्दा प्रक्रिया नै गलत भयो ।' संविधानको धारा ७६ (४) र (५) लाई छलेर गरिएको विघटन पनि गलत भएको उनको आचार्यको टिप्पणी छ । उनले प्रतिनिधि स...

प्रधानमन्त्रीले धारा ७६(४) बमोजिम विश्वासको मत लिनैपर्ने दाबी गलतः प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(४) बमोजिम विश्वासको मत लिनैपर्ने र सो नभई धारा ७६(५) को प्रक्रिया क्रियाशील नहुने भन्ने दाबी गलत भएको बताएका छन्। “मैले धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि मार्गप्रशस्त गरे बमोजिमको प्रक्रियामा रिट निवेदक आफैँ सहभागी भइसकेकोले यो दाबीको कुनै सान्दर्भिकता छैन”, उनले आज सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा भनेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर सरकार जोगाउने पक्षमा आफु नरहेको स्पष्ट पारेका छन् । आफु संविधानको धारा ७६ (३) अनुसार सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेको भएपनि विश्वासको मत प्राप्त नभएपछि सरकार गठनका लागि मार्गप्रशस्त गरेको बताए । संविधानको धारा ७६ (५) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीका लागि दाबी गर्न आव्हान गर्नुलाई विपक्षीहरुले गलत ढंगले व्याख्या गरेको बताए ।

धारा ७६ को व्याख्यासहित सवालजबाफ बढ्यो

प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्रीले टेकेको संविधानको धारा गलत भएको व्याख्या सर्वोच्च अदालतमा बढ्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन सिफारिस गर्दा टेकेको संविधानको धारा ७६ को व्याख्यासहित सवालजबाफसमेत बढेको छ।   प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ भइरहेको छ। यो मुद्दामा मंगलबार चारजना कानुन व्यवसायीले बहस गरे। प्रधानन्यायाधीशसहित इजलासमा उपस्थित न्या...