सरकारले विश्वविद्यालयका परीक्षार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ। वधुबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय निर्णयबाट त्रिभुवन विश्वविद्यालय लगायत विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई प्रवेश पत्रको आधारमा...