माधव नेपाल पक्षबिना नै मन्त्रिपरिषद विस्तार हुँदै, कांग्रेसले ८, माओवादी केन्द्र र जसपाले पाए ७/७ वटा मन्त्रालय

काठमाडौं, १४ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबिना नै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आज बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डासमेत लगाईएको छ । गठबन्धनमा भएको सहमतिअनुसार प्रधानमन्त्रीसहित कांग्रेसले ८ मन्त्रालय, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपालले भने ७/७ वटा मन्त्रालय पाउने छन् । प्रधानमन्त्री देउवाले […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको सारथीमा महामन्त्री खड्का, विमलेन्द्र निधिलाई बेवास्ता

काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्नको लागि हतार नगर्ने भएका छन् । सबै पक्षलाई समेटेर अघि बढाउनेगरि उनी आन्तरिक गृहकार्यमा जुटेका छन् । माओवादी केन्द्र, जसपा र नेकपा (एमाले) को माधव नेपाल समूह र जनमोर्चाको समर्थनमा उनी प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले सकेसम्म सबैलाई सरकारमा समावेश गराउन चाहेका छन् । […]