‘सितारा’ बनेका अन्तिम कलाकार शाहरुख खान

चलचित्र जगतका मानिसहरुले अक्सर सबैभन्दा धेरै नाम कमाइरहेका हुन्छन्। उनीहरुको जीवनलाई पर्दामा देखिने उनीहरुसँग आम दर्शकहरुले सधैँजस्तो तुलना गरेर हिँड्छन्।