काठमाडौं- सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव र उपसचिवस्तरका कर्मचारीको सरुवा गरेको छ। गृह मन्त्रालयले बुधवार राजपत्रांकित प्रथम तथा द्वितीय श्रेणी, सहसचिव र उपसचिवस्तरका ५८ कर्मचारीहरूको सरुवा गरेको हो। जसमा ६ जना प्रमुख जिल्ला अधिकारी पनि छन् । सरूवा हुनेमा दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे छन् । उनी दैलखबाट सरुवा भएर […]