काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई ३–१ गोल अन्तरले पराजित गरेको छ। क्रेमान्सेको जितमा जेमी भार्डीले दुई गोल गरे। उनले पहिलो हाफको ३५ र दोस्रो हाफको ५० औं मिनेटमा गोल गरेका हुन्। उनी लेस्टर सिटीका पूर्व खेलाडीसमेत हुन्। खेलको ३१ औं मिनेटमा मार्टिन पायेरोको गोललमा केमोन्सेले अग्रता लिएको थियो। घरेलु टिम […]