भारतले भन्यो- नेपाली नागरिकप्रति कुनै पूर्वाग्रह वा भेदभाव छैन

काठमाडौं। भारतको गृह मन्त्रालयले नेपाली नागरिकहरूप्रति कुनै पनि प्रकारको पूर्वाग्रह वा भेदभाव नगरेको स्पष्ट पारेको छ। मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै हालको विवादित घटनामा भारतीय अध्यागमन अधिकारीहरूको कुनै संलग्नता नरहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ कि नेपाली नागरिक शाम्भवी अधिकारीलाई फिर्ता पठाउने निर्णय एयरलाइन्स कम्पनीले आफ्नै भिसा वैधता जाँचका आधारमा गरेको हो, जसमा भारतीय अध्यागमन […]