एमालेले पालिकामा देखाएको शक्ति (तस्बिरहरू)

नेकपा (एमाले) ले मंगलबार ७५३ वटै पालिका जनप्रदर्शन गरिरहेको छ। संविधानको रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दा बोकेर आधारभूत तहमा जाने एमालेले निर्णय गरेको छ।