भारतमा दुई सातादेखि दैनिक ३ लाख भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। संक्रमितको संख्या बढेसँगै अस्पतालहरु भरिएका छन्। एम्बुलेन्स सेवा सबै ठाउँमा पुग्न सकेको छैन। अस्पतालमा अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार प्रभावित बनेको छ।
यसबिच भारतको भोपालमा अटो रिक्सालाई नै एम्बुलेन्समा रुपान्तरण गरिएको छ। संक्रमितको संख्या बढ्दा उपलब्ध एम्बुलेन्सहरुले आवश्यक सेवा सबै पूरा…