प्रेस युनियनको मतदान सम्पन्न

हेटौँडाः नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। शनिबार दिउँसो २ बजेबाट सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको हो। मतदानमा एक हजार ३९७ मत खसेको मतदान अधिकृत प्रवीण हुमागाईंले जानकारी दिए। कूल एक हजार ६८७ मतदातामा एक हजार ३९७ जनाले…