एमाले पार्टी कार्यालय गुलरियामा तालाबन्दी

स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा कारबाहीमा परेका एमाले नेता, कार्यकर्ताले बुधबार पार्टी कार्यालय, गुलरियामा ताला लगाएका छन् । पार्टी कार्यालयमा नेतृत्व पक्षले ताला लगाएको भन्दै कारबाहीमा परेकाले मूलगेटमा दुई वटा ताला लगाएका छन् ।

सम्बन्धित सामग्री

समाचार संकलन गर्न एमाले पार्टी कार्यालय पुगेका धादिङका पत्रकारमाथि दुर्व्यवहार

समाचार संकलनका लागि एमाले पार्टी कार्यालय धादिङ पुगेका पत्रकारमाथि दुर्व्यवहार गरिएको छ। नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको केही समयमै मुठभेट र हल्ला भएको जानकारी पाएपछि समाचार संकलनका...

एमाले पार्टी कार्यालय हेटौँडामा तालाबन्दी

२३ असोज, मकवानपुर । नेकपा (एमाले) मकवानपुरले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरेका हुन् । पार्टीको कार्यप्रति असन्तुष्टी जनाउँदै तालाबन्दी गरेको […]

एमाले पार्टी कार्यालय हेटौँडामा तालाबन्दी

हेटौँडा । नेकपा (एमाले)ले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरेका छन् । पार्टीको कार्यप्रति असन्तुष्टी जनाउँदै तालाबन्दी गरेको बताइएको छ । दुई दिन अगाडिसम्म एमालेले केन्द्रिय सदस्य […]

एमाले पार्टी कार्यालय सचिव शाही पक्राउ

नेकपा एमाले कालिकोटका पार्टी कार्यालय सचिव दानबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार कालिबहादुर मल्ललाई फोन गरेर श्रीमती कुटपिट बारेमा समाचार किन लेखेको भन्दै गर्धन छिनाली दिने धम्की दिएको उजुरी प्रहरीमा परेपछि प्रहरीले प्रकाउ गरेको हो।...

एमाले पार्टी कार्यालय थापाथलीबाट सर्ने

काठमाडौं, १ वैशाख । नेकपा (एमाले)को पार्टी कार्यालय थापाथलीबाट सर्ने भएको छ । नेकपा (एमाले)का प्रचार बिभाग प्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिएका छन् । पार्टी कार्यालय ललितपुर स्थित च्यासलमा सर्ने भएको हो ।

यसकारण एमाले पार्टी कार्यालय थापाथलीबाट च्यासल सर्दै

काठमाडौं, पुस २। थापाथलीमा रहेको नेकपा (एमाले) को केन्द्रीय पार्टी कार्यालय च्यासल सर्ने भएको छ। बल्खुस्थित निर्माणधीन पार्टी कार्यालय हालै संचालनमा आउने अवस्था नरहेपछि च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानसँग एमालेले पाँच ५ वर्षको सम्झौता गरिसकेको छ । बल्खुमा करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ । त्यही ठाउँमा एमालेले अत्याधुनिक भवन बनाउन लागेको हो । यसअघि […]

सत्ताबाट बाहिरिएसँगै एमाले पार्टी कार्यालय सुनसान

अक्कल कुँवरकाठमाडौं, साउन १० । २०७४ सालको निर्वाचनपछि ४० महिना सत्ताको नेतृत्व गरेको नेकपा एमाले अहिले प्रतिपक्षमा पुगेको छ । सत्तामा रहँदा पार्टी कार्यालय सँगसँगै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यकर्ताको चहलपहल हुने गरेपनि सत्ताबाट बाहिरिएसँगै पार्टी कार्यालयमा समेत शून्य प्रायः देखिएको छ । प्रधानमन्त्रीबाट हटेपछि प्रमुख प्रतिपक्ष दलका नेता बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा […]

यस्तो भव्य बन्नेछ बल्खुमा एमाले पार्टी कार्यालय

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा बन्ने पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले बिहीवार बिहान बल्खु पुगेर पार्टी कार्यालय शिलान्यास गरेका छन् । २०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो । १३ रोपनी क्षेत्रफलमा फैलिएको बल्खुको जमिनमा अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको एमाले आर्थिक विभाग प्रमुख एवं कार्यालय भवन ब्यवस्थापन समितिका सदस्य बिष्णु रिमालले जानकारी दिए । वैशाख ६ गते बसेको...

एमाले पार्टी कार्यालय थापाथलीस्थित भाडाको घरमा सर्दै

काठमाडौं। नेकपा एमालेको पार्टी कार्यालय आजदेखि थापाथलीस्थित भाडाको घरमा सर्ने भएको छ। बिहान ११ बजे प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।१२ वैशाख, २०७२ मा गएको भूकम्पबाट बल्खुस्थित कार्यालय क्षतिग्रस्त बनेपछि एमाले कार्यालय धुम्बाराहीबाट चल्दै आएको थियो।

बल्खुमा एमाले पार्टी कार्यालय शिलान्यास

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा बन्ने पार्टी कार्यालयको शिलान्यास गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले बिहीवार बिहान बल्खु पुगेर पार्टी कार्यालय शिलान्यास गरेका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । २०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो । बल्खुपछि एमाले पार्टी कार्यालय धुम्बाराही सारिएको थियो । आज बिहीवारबाटै पार्टी कार्यालय समेत थापाथलीमा सारिँदैछ । प्रधानमन्त्री ओलीले आजै थापाथलीस्थित कार्यालय उद्घाटन गर्ने ...