पोखरा । गण्डकीको बजेट अधिवेशन बुधबारदेखि सुरु भएको छ । असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने प्रचलन छ । बजेट ल्याउनुपूर्व सरकारले संसद्मा बजेटका सिद्धान्त र प्राथमिकता एवम् नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।
गत साल कोरोना महामारी र गण्डकीको सरकार नै संकटमा परेका कारण हतारमा बनेको गठबन्धन...