गठबन्धनकै नेताहरुको आक्रोशबाट घेरिए देउवा, एमसीसी एजेण्डामा प्रचण्ड मौन

काठमाडौँ– सरकार गठन गरेको दुई साता निबित्दै जनस्तरबाट आलोचना खेप्न थालेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो गठबन्धनका नेताहरुबाट पनि आलोचनाको सिकार भएका छन्। देउवाले सरकार सम्हालेपछि बुधबार लामो समयसम्म बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा नेताहरुका प्रश्नहरुबाट घेरिन पुगेका छन्। सरकारमा आएलगत्तै केपी ओलीले जस्तो विवादास्पद निर्णय गरेको आरोप खेपेका देउवाले व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री […]

सम्बन्धित सामग्री

एमसीसी पारिपछि माओवादीमा संघर्ष : प्रचण्ड श्रेष्ठबीच वार्ता

गत आइतबार प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रमा विवाद देखिएको छ । व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको छ ।पूर्वएकता केन्द्र समूहका नेताहरु एकतातिर उभिएको र पार्टीबाट विद्रोह गर्न सक्ने आकलनका बीच अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित श

प्रचण्ड ‘यु टर्न’ हुँदै एमसीसी अनुमोदन गर्न तयार

काठमाडौं, १४ फागुन । सत्ता गठबन्धन टुट्न नदिने र एमसीसी पनि अनुमोदन गर्ने पक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल पुगेका छन् । दुई नेताबीचको छलफलपछि प्रचण्डले एमसीसी सहमतिको बाटोबाट अगाडि बढ्ने र गठबन्धन पनि नटुट्ने बताएका छन् । प्रचण्डले पत्रकारको प्रश्नमा भने, ‘गठबन्धन टुट्दैन । एमसीसी पनि […]

एमसीसी अनुमोदन गराउन प्रचण्ड लचक

काठमाडौं, १४ फागुन । एमसीसी अनुमोदन गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लचिलो भएका छन् । उनले सदनबाट एमसीसी अनुमोदन गराउन लचकता देखाउन थालेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार प्रचण्डले १३ फागुनमा बामदेव गौतमसँगको भेटमा एमसीसीलाई निकास दिएर गठबन्धन जोगाउने उपायबारे छलफल गरेका छन् । एमसीसीमा सकेसम्म संशोधन गर्न लगाउने नभए देशहितविरुद्ध […]

प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीलाई भने : अहिले एमसीसी पास गर्न सकिँदैन

२७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी परियोजनाबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गर्नुपर्ने बताएका थिए । तर, प्रचण्ड र नेपालले भने चुनाव अगाडि एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नसकिने […]

एमसीसी अब चुनावपछि नयाँ सरकार आएपछिमात्रै अघि बढाउनुपर्ने पक्षमा प्रचण्ड

काठमाडौं, १९ माघ । अमेरिकी सहयोग सम्झौता (एमसीसी) का कारण सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । एमसीसीलाई लिएर सबैभन्दा अप्ठयारो अवस्थामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । उनी व्यक्तिगत रुपमा एमसीसी सदनबाट अनुमोदन होस भन्ने चाहन्छन् । तर, पार्टीभित्रको अवस्था भने त्यस्तो छैन् । पार्टीकै शीर्ष नेताहरुले भने एमसीसी यथास्थितिमा […]

प्रचण्ड यसकारण एमसीसी पारित गर्ने पक्षमा आउँदै

काठमाडौं, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्ना बोल्ड कदमहरुका कारण चर्चामा आउने गर्छन् । उनले कतिपय अवस्थामा आश्चर्यजनक निर्णयहरु लिने गरेका छन् । प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे पनि बोल्ड निर्णय गर्ने भएका छन् । उनले एमसीसी पारित गर्नेबारे महत्वपूर्ण निर्णय लिन लागेको बुझिएको छ । माओवादीभित्र एमसीसी संशोधनविना पारित गर्न […]

प्रचण्ड भन्छन्– एमसीसी होइन, गठबन्धन जोगाउनु मुख्य कुरा हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी भन्दा गठबन्धन मुख्य रहेको बताएका छन् । उनले एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास जारी रहेको भन्दै आफ्ना लागि अहिले एमसीसीभन्दा गठबन्धन जोगाउनु महत्वपूर्ण रहेको बताएका हुन् ।बिहीबार काभ्रेमा आयोजित वाइसीएलको नगर सम्मेलनलाई सम्बोधन गर्दै गठबन्धनमार्फत जस्तोसुकै मूल्य चुकाउन तयार तर गठबन्धन भत्काउन नदिने संकल्प समेत गरेको दावी गरे । ‘गठबन्धन तोड्न अनेक षड्यन्त्र भैरहेका छन् । जस्तो मूल्य चुकाउन पनि पछि नपर्ने, अर्क

प्रचण्ड र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा बिहान करिब एक घण्टा कुराकानी भएको छ । सुमारसँग प्रचण्डले एमसिसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएरमात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभएको थियोे ।​ सुमारले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । हिजो नेपाल आएलगत्...

प्रचण्ड भेट्न एमसीसी उपाध्यक्ष खुमलटारमा

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुगेकी छिन् । केहीबेर अघि उनी प्रचण्ड भेट्न खुमलटारस्थित निवास पुगेकी हुन् । प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्ने छिन् । हिजो नेपाल आएकी उनले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेकी थिइन् भने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेकी थिइन् । आजै उनले प्रधानमन्त्री शेरबहादुर देउ

एमसीसी पास हुँदैनः प्रचण्ड

काठमाडौं, २२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास नहुने बताएका छन् । आज वाइसिएलको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमसीसी पास नहुने बताएका हुन् । ‘एमसीसी पास हुँदैन,’ प्रचण्डको भनाई उदृत गर्दै बैठकमा सहभागी वाइसिएल नेता भने, ‘हामीले अमेरिकालाई कुटनीतिक नोट पठाएकोमा जवाफ आएन । जवाफ नआएकाले एमसीसी पास […]