'फिल्म साउथ एसिया-२०२२' आजबाट सुरू, ८ देशका ७१ फिल्म प्रदर्शन हुने

काठमाडौं : दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सव 'फिल्म साउथ एसिया-२०२२' आजबाट सुरू हुँदैछ। महोत्सव पाटनढोकास्थित यलमाया केन्द्रमा आइतबारसम्म चल्नेछ। महोत्सवको १३ औं संस्करणमा ८ देशका ७१ फिल्म प्रदर्शन हुनेछन्। कोरोना महामारीपछि पहिलोपटक भौतिक रूपमा हुन लागेको फेस्टिभलको थिम ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ राखिएको छ। महोत्सवको उद्घाटनमा भारतीय गायिका, संगीतकार तथा गीतकार सोना उपस्थित हुने…

सम्बन्धित सामग्री

बिहीबारबाट ‘फिल्म साउथ एसिया–२०२२’

१३ औं संस्करणको ‘फिल्म साउथ एसिया–२०२२’ बिहिबारबाट सुरु हुने भएको छ । दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सवको रुपमा आयोजना हुने महोत्सव ८ मुलुकका ७१ फिल्म प्रदर्शन हुनेछ ।  ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ थिममा आइतबारसम्म चल्ने फेस्टिभल  पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजना गरिएको छ । भारतीय गायिका, संगीतकार र गीतकार सोना मोहापत्रबारे बनेको ८५ मिनेट लामो वृत्तचित्र ‘सट अप सोना’ को प्रदर्शनसँगै महोत्सव सुरु हुने आयोजकले जनाएको छ । ‘सट अप सो