‘माइकल अधिकारी’ को प्रिमिएरमा नेतादेखि कलाकारसम्मको भिड  (तस्बिरहरु)

फिल्म ‘माइकल अधिकारी’ को प्रिमिएर गरिएको छ । बुधबार गोपीकृष्ण मुभिज चावहिलमा गरिएको प्रिमिएरमा फिल्म हेर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, डा. भोला रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, शिव श्रेष्ठ, गायक आनन्द कार्की, लोक गायक रमेश प्रसाई, अभिनेत्री तथा नेतृ रेखा थापा, अभिनेता रमेश उप्रेती लगायत राजनीतिक दलका नेता, कलाकर्मी तथा रंग पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।प्रिमिएरमा सहभागी अधिकाम्सले फिल्म मनपरेको प्रतिक्रिया दिए । कतिपयले फिल्मले उठाएको कथा राम्

सम्बन्धित सामग्री

कृष्ण लीला, माइकल अधिकारी र प्रेमगञ्ज सँगसँगै

यो साता एकसाथ तीन नेपाली फिल्म कृष्ण लीला, माइकल अधिकारी र प्रेमगञ्ज रिलिजमा आउने भएको छ। कृष्ण जन्माष्टमीको बिदाको अवसर पारेर आज शुक्रबारबाट एकसाथ तीन फिल्म रिलिजमा आउन लागेका हुन्। प्रेमकथाको कृष्ण लीला दीपक वलीले निर्देशन गरेका छन्। आरआर फिल्म्स्को ब्यानरमा रोहित कद्मेलको प्रस्तुति, केवल तामाङ र प्रकाशराज कार्कीको निर्माण तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता […]

प्रचारका लागि पूर्वी नेपाल पुग्यो ‘माइकल अधिकारी’

सौगात मल्ल र सृष्‍टि श्रेष्ठको अभिनय रहेको फिल्म हो ‘माइकल अधिकारी’ । ३ भदौबाट प्रदर्शनमा आउने फिल्म अहिले प्रचार प्रसारको दौडमा रहेको छ । यस्तैमा फिल्म युनिट अहिले पूर्वी नेपालका प्रमुख शहर विर्तामोड र विराटनगरमा पुगेको छ । फिल्मको प्रचार र कन्सर्टका लागि निर्माता निरक पौडेल सहितको टिम त्यहाँ पुगेको हो । शनिबार फिल्म युनिटले बिर्तामोडको ‘वान स्टप मल’ र विराटनगरको ‘सेन्ट्रल मल’ मा आयोजना गरिएको कार्यक्रममा  प्रस्तुति दिएको छ । कार्यक्रममा कलाकारल

सौगात र सृष्‍टि अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । सौगात मल्ल र सृष्‍टि श्रेष्ठद्वारा अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ३ मिनेट १९ सेकेण्ड लामो ट्रेलरमा सौगात र सृष्‍टि श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन् । रञ्जित रौनियारले निर्देशन गरेको फिल्ममा सौगात, सृष्टि बाहेक अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई तथा […]

सौगात र सृष्टि अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक

रन्जित रौनियार निर्देशित यस फिल्ममा सौगात र सृष्टिको अलवा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई लगायतको अभिनय रहेकाे छ ।

सरोगेसीको कथामा बनेको फिल्म ‘माइकल अधिकारी’ को ट्रेलरमा के छ ?

३ भदौबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘माइकल अधिकारी’ । फिल्मले प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रसार समेत तिब्र बनाएको छ । यस्तैमा निर्माण युनिटले बुधबार एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर समेत सार्वजनिक गरेको छ । ३ मिनेट १९ सेकेन्डको सार्वजनिक ट्रेलरमा श्रीमान्–श्रीमतीको भूमिकामा  रहेका सौगात मल्ल र सृष्‍टि श्रेष्ठ देखिएका छन् ।ट्रेलरमा कमेडी, प्रेमकथाले प्रथामिकता पाएको छ । सरोगेसीको कथामा आधारित भएर फिल्म निर्माण भएको ट्रेलरबाट अनुमान लगाउन सकिन

भदौ ३ मा ‘माइकल अधिकारी’

काठमाडौँ– अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म  ‘माईकल अधिकारी’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक २ पोस्टरमा फिल्मका मुख्य पात्रहरुको लुक्ससँगै उनीहरुको जीवनशैलीलाई देखाइएको छ । सौगात मल्ल र सृष्टि श्रेष्ठ पैसाको बिछ्याउनामा प्रेमिल भावमा देखिन्छन् । यसको प्रदर्शन मिति भाद्र ३ गतेलाई फाइनल गरिएको छ । गोपीकृष्ण मुभिजको […]

‘सरोगेसी’ कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’ भदौ ३ मा

काठमाडौं । ‘सरोगेसी’ अर्थात कोख भाडामा लिएर बच्चा जन्माउने पद्दतिको कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय भएको छ । राप्रपा नेता समेत रहेका उद्धव पौडेलले निर्माण गरेको फिल्म भदौ ३ गते देशब्यापी रिलिज हुने भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै मिति तय गरेका हुन् । गोपीकृष्ण मूभिजको ब्यानरमा नीरक पौडेलले समेत […]

‘माइकल अधिकारी’ ३ भदौमा रिलिज

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माइकल अधिकारी’ ३ भदौबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति ३ भदौ तय भएको जानकारी दिएको छ ।यस अगाडि २०७६ को २८ चैत्र प्रदर्शन मिति तोकिएको फिल्म सो समय कोरोनाका कारण लकडाउन भएपछि प्रदर्शनमा आउन सकेको थिएन । फिल्ममा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दीलिप बोहरा लगायतको मुख्य भूमिका छ ।रञ्जिन रौनियारको निर्देशन रहेको फिल्मले कोख भ

सौगात र सृष्टि अभिनित फिल्म ‘माइकल अधिकारी’ भदौ ३ मा रिलिज हुने

काठमाडौं : फिल्म ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय भएको छ। गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्म आगामी भदौ ३ गते रिलिज हुने वितरक करण श्रेष्ठले जानकारी दिए। सरोगेसीको कथामा बनेको यस फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ। सौगात र सृष्टिका साथै फिल्ममा अशान्त शर्मा, एनी कुँवर, हेमन्त…

‘माइकल अधिकारी’ भदौमा रिलिज हुने

फिल्म ‘माइकल अधिकारी’ आगामी भदौमा प्रदर्शनमा आउने भएको छ । वितरक करण श्रेष्ठले ‘माइकल अधिकारी’ को रिलिज मिति ३ भदौमा फाइनल भएको जानकारी दिए । फिल्म अब ‘कृष्ण लीला’ सँग भिड्ने छ । ‘कृष्ण लीला’ले केही अगाडिनै ३ भदौ रिलिज मिति सार्वजनिक गरेको थियो । रञ्जित रौनियारको निर्देशन रहेको ‘माइकल अधिकारी’ रयल जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ ।भाडाको कोख सम्बन्धि कथामा निर्माण भएको फिल्म गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । फिल्मलाई